बेनी । म्याग्दीको सदरमुकाम बेनीबाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । बेनी नगरपालिका वडा नम्बर ८ ,गणेशटोलका २९ बर्षिय बिमल भण्डारी लागु औषध डाईजेपाम ,सिरिन्ज र नगद सहित पक्राउ परेका हुन् । लागु औषध सेवन तथा बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाका आधारमा कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको वि...
म्याग्दी न्युज विशेष
-
-
कोरोना उपचारमा पन्छियो सरकार
मौलिक हक र सर्वोच्चको आदेश उल्लंघन काठमाडौँ । सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबारदेखि नै लागू ...
-
कर्मचारीमा कोरोना देखिएपछि मंगला गाउँपालिकामा अत्याबश्यक बाहेकका सेवा बन्द
म्याग्दी । कर्मचारीमा कोरोना देखिएपछि म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकका सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो । आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सू...
-
देशभर २९४२ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९ सय ४२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मनत्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा थपिएका २ हजार ९ सय ४२ सहित देशभर संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । त्यस्तै हालसम्म सक्रिय संक...
-
उदयपुरमा कार दुर्घटना हुँदा ५ जनाको मृत्यु ,३ घाइते
विराटनगर । सिद्धिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ ।भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रम...
-
म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बेनी नगरपालिका–७ का ४४ बर्षिय पुरुष ,मंगला गाउँपालिका –१ का २४ बर्षिय पुरुष र सोही गाउँपालिका वडा नम्बर ४ की २६ बर्षिया महिला रहेका स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र ,पोखराम...
-
थप ३,१६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । देशभर हालसम्म कोरोना संक्रमितको कुल संख्या १२९,३०४ पुगेको छ । आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना...
-
गरिबी निवारणका लागि माग र रुचीमा आधारित उद्यमशिलता तालिम दिइनेछ :मन्त्री अर्याल
काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले गरिबी निवारणका लागि माग र रुचीमा आधारिक उद्यमशिलता तालिम दिइने बताउनुभएको छ । अन्तराष्ट्रिय गरिबी निवारण दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । गरिबी निवारणका निम्ती जनस्तरमा कस्तो माग रहेको छ त्यसमा आधा...
-
थप २१ जनाको मृत्यु ,नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय नाघ्यो
काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर २१ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय १५ पुगेको छ । ...
-
म्याग्दीमा एक जना कोरोना संक्रमित थपिए
बेनी ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ का ४४ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा पुगेका उनको पीसीआर परिक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनी संगै गण्डकी प्रदेशमा थप...