• बेनीमा ११ औं तोरन्ल गोल्डकप सुरु (फोटो फिचर)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा ११ औं केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा खेल प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा १८ समुह सहभागी छन् । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्...

  • शिख माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (फोटो फिचर)

    सेते तिलिजा पुन शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ ,स्थीत शिख माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउन्डेन फर पोभर्टी एलिभिएसन र एनसिएफसी संस्थाले बिहिबार बिद्यालयमा एक कार्यक्रमका विच शैक्षिक सामग्री बितरण गरेको हो ।फाउन्डेसनका म्याडम झउ, र एनसिएफसीका प्रमुख अ...

  • थप १०७८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७ सय ६५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा ९ सय ११ जन...

  • घारखोला जलविद्युत आयोजनाकाे सुरुङ ‘ब्रेक थ्रु’ (फोटो फिचर)

    घार । निर्माणाधीन घारखोला जलबिद्युत आयोजनाको सुरुङ ‘बे्रक थु्र’भएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको यस आयोजनाको तीन हजार पाँच मिटर लामो सुरुङ बुधबार जोडिएको हो ।बाँध तर्फबाट एक हजार ६०५ मिटर र आउटलेटबाट एक हजार चार सय मिटर लामो सुरुङ निर्माण भएको आ...

  • थप ११५७ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५ सय ४१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार...

  • नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी (तस्बिर/भिडिओ)

    म्याग्दी। गण्डकी प्रदेशमा यस वर्ष हुने नवौैं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी थालिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आगामी फागुनमा प्रतियोगिता सञ्चालन गर्ने प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण, खेल प्रशिक्षण र व्यवस्थापकीय काम सुरु गरेको हो ।परिषद्का बोर्ड सदस्य राजेश गुरुङले पहिलो चरणमा खेल पूर्वाधा...

  • थप ११५८ जनामा कोरोना संक्रमण, १२ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार ३ सय...

  • राष्ट्रपति भण्डारीद्धारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन)२०७८ खारेज गर्नुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेजका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  ...

  • थप १२८२ जनामा कोरोना संक्रमण, ७ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ हजार २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ८८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घन्टामा १ हजार...

  • म्याग्दीमा कांग्रेस अधिवेशन : सभापति गर्बुजा पक्ष बलियो

    बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीमा शनिबार भएको पालिका अधिवेशनमा जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ पक्ष बलियो देखिएको छ । जिल्लामा एक नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । ६ वटै पालिकामा आएको परिणाम अनुसार जिल्ला सभापति गर्बुजा  बलियो देखिनुभएकाे हाे । अन्नपुर्ण गाउँपालिका र बेनी नगरपाल...