• काबुल विमानस्थलमा गोली चल्दा तीन जनाको मृत्यु

    काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलमा सोमबार गोली चल्दा तीन जनाको मृत्यु भएको छ । अमेरिकी समाचारपत्र वाल स्ट्रिटले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विमानस्थलको प्यासेन्जर टर्मिनलमा तीन जनाको मृत्यु भएको जनाएको छ । यद्यपि उनीहरुलाई कसले चलाएको गोली लागेको हो भन्ने समाचारमा उल्लेख छैन । यसअघि विमानस्थलमा भीड बढेसँग...

  • २,२१२ जना कोरोना संक्रमित थपिए , ३३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।८हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्य...

  • देशभर थपिए २६२४ कोरोना संक्रमित, २० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय ६७ पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ४७ जना र ४ हजार ९ सय ६ एन्टिजेन परीक्षण गर्दा ६ सय ७७ गरी २ हजार ६ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालम...

  • बिहीबार सम्पर्कविहीन भएका तुलाचन झुण्डिएको अवस्थामा मृत फेला

    बेनी । मुस्ताङको घासा घर भई हाल पर्वतको कुश्मा नगरपालिका –४ ,स्थित दुर्लुङचोकमा रहेको मुस्ताङ गेस्ट हाउसका घरभेटी गजेन्द्र तुलाचन झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । तुलाचन बागलुङ नगरपालिका– १० स्थित दबल्याङमा रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला पर्नुभएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निर...

  • मर्निङ वाक निस्किएका तुलाचन सम्पर्कविहिन

    बेनी । मुस्ताङको घासा घर भइ हाल पर्वतको कुश्मा नगरपालिका-४ निवासी मुस्ताङ गेस्ट हाउसका संचालक गजेन्द्र तुलाचन सम्पर्कविहिन हुनुभएको छ । आज बिहिवार विहान ६ बजे मर्निङ वाकका लागि निस्कनुभएका तुलाचन रातिसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजिदिन आग्रह गर्नुभएको छ । परिवारले जिल्ला प्रहरी कार्यालय पर्वतलाई ...

  • देशभर थपिए ३२६० कोरोना संक्रमित, ३२ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ७३ जना र ४ हजार ६ सय ५६ एन्टिजेन परीक्षण गर्दा ७ हजार ८७ गरी ३ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेप...

  • प्रेरणाकी श्रोत भूलमाया तिलिजा

    नवीन जुग्जाली  ‘क्या नहिँ होता है जहाँ मे करनेवालो चाहिये अपने हीँ हथँँली पर सर लेके मदिना जानेवाला चाहिये ।’ अर्थात् यहाँ गर्न सके के हुँदैन जहाँ गर्ने वाला चाहियो आफ्नै हत्केलामा शिर लिएर मदिना जानेवाला चाहियो । संघर्ष गर्न सकेको खण्डमा, साहस उठाउन सकेको खण्डमा असम्भव भन्ने कुरा नहुँदोरहेछ भन्ने कुराको उद...

  • देशभर थपिए ३४८१ कोरोना संक्रमित, ३० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९ सय ७ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १६ जना र ५ हजार ७ सय ४९ एन्टिजेन परीक्षण गर्दा ८ हजार ६५ गरी ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेप...

  • एमसीसीको विषयमा राष्ट्रिय सहमति होस् : सभामुख सापकोटा

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को बारेमा आफूले निष्पक्ष ढंंगले सोचिरहेको बताउनुभएको छ । बुधबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भएको भेटघाटमा पत्रकारहरुले राखेको जिज्ञासाको जबाफ दिँदै उनले एमसीसीको विषयमा राष्ट्रिय सहमति होस् भन्ने आफूले चाहेका बताउनुभयो । “एमसीसीको व...

  • विद्युत् प्राधिकरणमा कुलमान घिसिङको स्वागत

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:नियुक्त हुनुभएको कुलमान घिसिङ बुधबार प्राधिकरण पुग्नुभएको छ । उहाँलाई प्राधिकरणका कर्मचारीले स्वागत गरेका थिए । घिसिङले बुधबार नै पदभार ग्रहण गर्नुभएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नेपाल...