म्याग्दी । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएका छन् । पहिरोले घर क्षति...
म्याग्दी न्युज विशेष
-
-
थप २९०५ जनामा कोरोना संक्रमण , १८ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ८ आरटी पिसिआर र ४ हजार ९ सय १६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ९ सय ५ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६० हजार ७ सय ८८ जनामा र एन्टि...
-
नवनियुक्त प्रधानमन्त्री देउवा सहित चार मन्त्रीले लिए सपथ
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ खुवाउनुभएको छ ।मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा भण्डारीले प्रधानमन्त्री देउवालाई शपथ खुवाउनुभएको हो । राष्ट्रपति कार्यालय शीतलनिवासमा भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रपति कार्यालयले जनाएको छ। सर्वोच्च ...
-
‘राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन’–देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति आपत्ति जनाउनुभएको छ । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाउनुभएको हो ।बूढानीलकण्ठस्थित आफ्नै निवासमा ...
-
राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । सर्वोच्च अदालतको परमादेशको पालना गर्दै राष्ट्रपति भण्डारीले मंगलबार (आज) संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । आजै देउवाले प्रधानमन्त्री पद तथा गोपनियताको सपथग...
-
प्रजिअ अधिकारीबाट पत्रकार माथि भएको दुरव्यवहारको चौतर्फी विरोध
बेनी । आइतबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीबाट पत्रकारद्धय साधन राम्जाली र धिरनबहादुर खत्री माथि समाचार संकलनको क्रमममा भएको दुव्र्यवहारको चौतर्फी विरोध भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले विज्ञप्ती गर्दै नागरिकको सूचना पाउने अधिकारको संरक्षण गर्नुपर्ने दायित्व बोकेका जिम्मेवार कार्यलयका...
-
सर्वोच्चको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटनाः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । उहाँले अदालतको आजको फैसलाले संव...
-
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुन:स्थापना गरेको हो। राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्...
-
थप १८३१ जनामा कोरोना संक्रमण , २० को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ३१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५ सय ३५ आरटी पिसिआर र ३ हजार ६ सय ८३ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा १ हजार ८ सय ३१ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५५ हजार ४ सय ४९ जनामा र एन...
-
प्रजिअ अधिकारीबाट पत्रकारद्धय राम्जाली र खत्री माथि दुब्र्यहारः कमजोरी सच्याउन पत्रकार सम्वद्ध संगठनको माग
म्याग्दी । म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका पत्रकार साधन राम्जाली र पत्रकार धिरनबहादुर खत्रीमाथि आइतबार दुरब्यवहार गरेका छन् । द्धन्द्ध पिडित अधिकार समाज म्याग्दीको ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनका लागि प्रशासनमा पुगेका पत्रका...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 176
- Next Page »


























