बेनी । म्याग्दी जिल्लाका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बद्रीप्रसाद तिवारीले सेवा प्रवाहलाई सहज र सरल बनाउने प्रतिबद्धता जनाउनुभएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार भेटघाटमा गृहमन्त्रालयबाट हालै सरुवा भएर आउनुभएका प्रजिअ तिवारीले भनसुनको भरमा प्रक्रिया मिचेर, आवश्यक कागजात बिनै काम गर्ने सम्...
म्याग्दी
-
-
रातो च्याउको माग उच्च
म्याग्दी । बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो।यही भदौ १० गते बेनी बजारमा रातोच्याउ बेच्न आउनुभएका रघुगङ्गा गाउँपालिका–८, कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमा रित्तियो । कुइनेमङ्गलेको जङगलबाट ...
-
बेनीमा बीस वर्षपछि ‘धानको बाला नाच’ प्रदर्शन
म्याग्दी। म्याग्दी सदरमुकाम बेनीमा नेवार समुदायको वर्षौं पुरानो मौलिक संस्कृतिका रुपमा रहेको धानको बाला नाच प्रदर्शन गरिएको छ । हरितालिका तीजको अवसर पारेर नेवार समुदायका युवाहरुको नेतृत्वमा २० वर्षपछि धानको बाला नाच प्रदर्शन गरिएको हो ।धानको बाला नाच बेनीका नेवार समुदायको करिब चारसय वर्ष पुरानो माौलिक संस्कृति हो । पछि...
-
दुर्गम गाउँ नामिलामा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आएपछि सहज
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७,नामिलामा सामुदायिक स्वास्थ्य इकाइ संचालनमा आएपछि दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेला लिन सहज भएको छ । भौगोलिक रूपमा विकट र दुर्गम गाउँका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले गत वर्षदेखि स्वास्थ्य इकाई सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको हो...
-
पात्लेखेत गाउँ पहिरोको उच्च जोखिममा (भिडिओ)
म्याग्दी । गाउँको पुछारबाट लामो समयदेखि निरन्तर जान थालेको पहिरोको कारण म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेत गाउँ नै उच्च जोखिममा परेको छ।विक्रम संवत् २०६९ सालदेखि पात्लेखेत गाउँको पुछारबाट बान्द्रेखाल्टी पहिरो र पाखा पहिरो निरन्तर जान थालेपछि सिङ्गो गाउँ नै पहिरोको जोखिमा परेको हो । भिरालो अनि कमजोर भूगोलको कारण पहि...
-
म्याग्दीमा पहिलो पटक विद्युत वितरण प्रणालीको स्तरोन्नतीलाई दश करोड बजेट
बेनी । संघीय सरकारका उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा म्याग्दीमा पहिलोपटक विद्युत विरतण प्रणालीको स्तरोन्नती हुने भएको छ ।राज्यमन्त्री गर्बुजाले जिल्लामा विद्युत आपुर्तिलाई नियमित र भरपर्दो बनाउन पहिलो पटक विद्युत वितरण प्रणाली स्तरोन्नी योजना संचालनका लागि करिब दश करोड बजेट विनिय...
-
अनेम संघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु
बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ(अनेम संघ)को अध्यक्षमा खरमाया बिटालु चयन हुनुभएको छ । अनेमसंघ गण्डकी प्रदेशको यहि भदौ ५ र ६ गते पोखरामा सम्पन्न दोस्रो सम्मेलनबाट म्याग्दीकी बिटालुअध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जुझारु युवा नेतृ वितालु यसअघिको कार्यसमितिको सचिव पद हुनुहुन्थ्यो । बिटालु मालिका ...
-
निस्कोटका खबहादुरको उपचारका लागि पोर्तुगल र अमेरिकाबाट आर्थिक सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोटका रक्तचाप विरामी खबहादुर घर्ती मगरको उपचारका लागि पोर्तुगल र अमेरिकामा बस्ने निस्कोटबासीहरुले आर्थिक सहयोग गरेका छन् । निस्कोट समाज पोर्तुगलका कोषाध्यक्ष सविन्द्र पुन (साजन)का अनुसार , पोखरा स्थित अस्पतालमा उपचाररत खबहादुरको उपचारका लागि निस्कोट समाज अमेरिकाबाट एक लाख र निस...
-
म्याग्दीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
म्याग्दी । बेनी–बागलुङ सडक खण्ड अन्तरगत हाडेभिरमा मोटरसाइकलको ठक्करबाट शनिबार पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनी नगर पालिका–२ खवराका स्थानीय किशोर परियारका ५ वर्षीय छोरा केविन परियार रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । खबराबाट बेनी ब...
-
बेनीमा रोपाइँ नाच
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायले परम्परगत रुपमा प्रदर्शन गर्दै आएको बर्खेनाचअन्तर्गत शुक्रबार रोपाइँ नाच प्रदर्शन गरेका छन् । नेपाल भाषाः मंका खलःको आयोजनामा बजारमा रोपाइँ नाच प्रदर्शन गरिएको हो । असारे गीतमा नेवार समुदायको मौलिक पोसाकमा सजिएका कलाकारहरूले धान रोपेको अभिनयसहितको नाच प्रस्...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 293
- Next Page »


























