• दिवंगत आफन्तको सम्झनामा रितुङ्ग माविमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क स्थित रितुङ्ग माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन साे अक्षयकोष स्...

  • ग्राभेल गरेर स्तरोन्नति गर्ने सहमती पछि दुईदिनदेखि अवरुद्ध सडक सूचारु

    बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–३ ,मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन...

  • सृष्टि विकको शैक्षिक अभिभावक बने किसान जिसी

    बेनी । जन्मदिने आमाबुबाले बिर्सिएकी बेनी नगरपालिका–६,डम्बरा बस्ने १२ बर्षिय सृष्टि विकले शैक्षिक अभिभावक पाएकी छन्। जन्मदिने आमाबुबा दुबैले दोस्रो विवाह गरेपछि सुकुम्बासी जिवन बिताइरहेकी माइतकी हजुरआमा जानकी विकसँग बस्दै आएकी सृष्टिलाई यूकेमा रहेका बेनपा–६,छापका किसान जिसीले कक्षा १२ सम्मको पठन–पाठनका लागि आवश्यक सम्पू...

  • वडा सदस्य फगामी परिवारद्वारा बाल जागृति आधारभुत विद्यालयका विद्यार्थीलाई खाद्यान्न सामग्री सहयोग

    म्याग्दी ।म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ७ मंगलाघाटका रमेश फगामी र गुनमाया फगामीको परिवारले वगुवाखोला स्थित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत वौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर फगामीका छोरा वुहारी हाल अष्ट्रेलियामा र...

  • पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

    बेनी ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो । बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी...

  • अन्नपूर्णका कृषकलाई प्राङ्गारिक कृषि खेती सम्बन्धी क्षमता अभिबृद्धि तालिम

    बेनी ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई प्राङ्गारिक कृषिमा आधारित क्षमता अभिबृद्धि तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा संचालिन तीन दिने तालिम सोमबार समापन भएको हो । तालिममा बालि संरक्षण अधिकृत धनबहादुर रानाले प्रशिक्षण गराउनुभएकाे थियो । तालिममा कृषकलाई कम्पोस्ट मल ,झ...

  • जलजलाको दह दम्पती हत्याकाण्ड : दुई जना आरोपी पक्राउ

    बेनी । पर्वतको जलजला गाउँपालिका–२,मल्लाजको दहमा दम्पती हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन । पर्वत प्रहरीले दिएको जानकारी अनुसार घटनाको अनुसन्धान करिब अन्तिम चरणमा पुगेको र हत्यामा संलग्न भनिएका अभियुक्तहरु पक्राउ परेका छन् । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा कृष्ण विक र दीप...

  • जापानमा म्याग्दीलाई चिनाउन आयोजित मोना फेस्टिभल भव्यताका साथ सम्पन्न

    टोकियो ,जापान । जापानको टोकियोमा अवस्थित खामी इतावासी हेवा क्वोइन (पार्क) तोरन (धर्ज्यु)ले सजी सजाउ छ । प्रवेशद्वारमा स्वागत छ मोना इतिवासी नेपाली फेस्टिभलू लेखिएको ब्यानर छ भने म्याग्दीका पर्यटकीय क्षेत्रका तस्बिर अंकित ब्यानरले एक पटक म्याग्दी नै पुर्‍याउँछ । जापानको इतावासी नगरपालिका तथा म्याग्दी प्रवासी नेपाली संघ ...

  • अन्नपुर्णको घारमा विद्युत सर्ट हुँदा ६० घरमा क्षति

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ ,घारमा  विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । आइतबार विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर सर्ट हुँदा घारको ओडारे,भुवानीथान,भुन्या,इदार,बिरौटा टोलका घरहरुमा क्षति भएको हो ।भुन्या टोलका जितबहादुर बरुवाल (राम) को पसल जलेर १० लाख रुपैयाँ भन्द...

  • पुर्ख्याैली नाच प्रतियोगिताको उपाधि काफलडाँडालाई

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२,भुरुङ तातोपानीमा सम्पन्न पुर्ख्याैली नाच प्रतियाेगिताकाे उपाधि वडा नम्बर ८ काफलडाँडाकाे पुर्ख्याैली नाच समुहले जितेकाे छ ।भूमे पुजाको अवसरमा वडा नम्बर २ कार्यालयद्वारा आयोजित  तीन दिन सम्म सञ्चालित सर्वाधीक पुरस्कार राशीकाे  प्रतियाेगितामा विभिन्न ११ पुर्ख्याैली समूहले प्रति...