• अनेम संघ गण्डकी प्रदेश अध्यक्षमा म्याग्दीकी खरमाया बिटालु

    बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ(अनेम संघ)को अध्यक्षमा खरमाया बिटालु चयन हुनुभएको छ । अनेमसंघ गण्डकी प्रदेशको यहि भदौ ५ र ६ गते पोखरामा सम्पन्न दोस्रो सम्मेलनबाट म्याग्दीकी बिटालुअध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । जुझारु युवा नेतृ वितालु यसअघिको कार्यसमितिको सचिव पद हुनुहुन्थ्यो । बिटालु मालिका ...

  • निस्कोटका खबहादुरको उपचारका लागि पोर्तुगल र अमेरिकाबाट आर्थिक सहयोग

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–१,निस्कोटका रक्तचाप विरामी खबहादुर घर्ती मगरको उपचारका लागि पोर्तुगल र अमेरिकामा बस्ने निस्कोटबासीहरुले आर्थिक सहयोग गरेका छन् । निस्कोट समाज पोर्तुगलका कोषाध्यक्ष सविन्द्र पुन (साजन)का अनुसार , पोखरा स्थित अस्पतालमा उपचाररत खबहादुरको उपचारका लागि निस्कोट समाज अमेरिकाबाट एक लाख र निस...

  • म्याग्दीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

    म्याग्दी । बेनी–बागलुङ सडक खण्ड अन्तरगत हाडेभिरमा मोटरसाइकलको ठक्करबाट शनिबार पाँच वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेनी नगर पालिका–२ खवराका स्थानीय किशोर परियारका ५ वर्षीय छोरा केविन परियार रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । खबराबाट बेनी ब...

  • बेनीमा रोपाइँ नाच

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा बसोबास गर्ने नेवार समुदायले परम्परगत रुपमा प्रदर्शन गर्दै आएको बर्खेनाचअन्तर्गत शुक्रबार रोपाइँ नाच प्रदर्शन गरेका छन् । नेपाल भाषाः मंका खलःको आयोजनामा बजारमा रोपाइँ नाच प्रदर्शन गरिएको हो । असारे गीतमा नेवार समुदायको मौलिक पोसाकमा सजिएका कलाकारहरूले धान रोपेको अभिनयसहितको नाच प्रस्...

  • घुम्ती शिविरबाट बेनी ,पोखरा र काठमाडौंमा बस्ने दुई सय ५४ जना मालिकाबासीले लिए सेवा

    बेनी। म्याग्दीको मालिका गाउँपालिकाले काठमाडौं, पोखरा र बेनीमा अस्थायी रुपमा बसोबास गरेकाहरुलाई घुम्ती शिविर मार्फत सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले कामाठौंमा साउन २७,२८ र २९ गतेसम्म  सञ्चालित शिविरमा ७५ , पोखराको नदीपुरामा ३१ साउन र भदौ १ गतेसम्म संचालित शिविरमा एक सय ६४ जना र भदौ २ गते बेनीमा संचालित शिविरमा १५ जन...

  • दरबाङमा बजार अनुगमन

    बेनी । म्याग्दीको मालिका गाउँपालिका -६, दरबाङ बजारमा सञ्चालित पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा दरबाङ बजारमा सञ्चालित विभिन्न पसलहरु, होटल, रेष्टुरेण्ट तथा बेकरीको अनुगमन र निरीक्षण गरिएको हो । जिल्ला प्रशासन कार्यालयको आयोजना, पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, खाद्य...

  • राष्ट्रिय सूचना दिवस मनाइयो

    म्याग्दी । म्याग्दीका सूचनाको हकसम्बन्धी ऐन लागु भएको दिनको सम्झनामा प्रकाश माविमा एक कार्यक्रम गरी राष्ट्रिय सूचना दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजना, जिल्ला हुलाक कार्यालयको सह–आयोजनामा कक्षा ११ विज्ञान विषयमा अध्ययनरत विद्यार्थीहरुलाई सूचनाका हक सम्बन्धित जानकारी दिएर १९ औं राष्ट्रिय सूचना दि...

  • दानाका होटल तथा पसलमा अनुगमन , म्याद सकिएका सामान नष्ट

    बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका–३,दाना बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा सोमबार दाना बजारमा सञ्चालित विभिन्न पसल तथा होटलहरुको अनुगमन गरीएको हो । सात वटा होटल र ९ वटा किराना तथा खुद्रा पसलहरुको संयुक्त रुपमा अनुगन गरिएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद सकिएका सामान जफत...

  • राहुघाटको बाँधस्थलमा सुख्खा पहिरोमा दुई मजदुरको मृत्यु,५ घाइते

    म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ । रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम र वडा नं ५ झिँको सिमानामा रहेको आयोजनाको बाँधस्थलमा सोमबार दिउँसो एक्कासी खसेको सुख्खा पहिरोमा परेर तमान खोला गाउँपालिका १ का अन्दानी २२ बर्षक...

  • धवलागिरीको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ति शिविर सञ्चालन गरेर छ सय जना भन्दा बढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नविकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिस लगायत सेवा उपलब्ध गराउन घुम्ति शिविर लिएर जनप्रतिनिधी र कर्मचारी प्रमुख सहर झरेका थिए । ...