बेनी ।कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको अध्यक्षमा दामोदर शर्मा चयन हुनुभएको छ ।शनिबार बेनीमा सम्पन्न समितिको नवौं साधारणसभा तथा पाचौं अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा उमनाथ शर्मा,सचिव रमेशप्रसाद चापागाई,कोषाध्यक्ष दिनेश शर्मा, सहसचिव निलकण्ठ पराजुली,सदस्यहरुम...
म्याग्दी
-
-
छोराको जन्मदिनमा वृद्धवृद्धालाइ मिष्ठान्न भोजन
गलेश्वर । जन्मदिन मनाउने नाममा फजुल खर्च गरी भोजभतेर गर्ने, केक काट्ने प्रचलन बढ्दै गएको बेला म्याग्दीका एक परिवारले भने आफ्नो छोराको जन्मदिनमा वृद्धवृद्धाहरुलाई भोजन दान गरेका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थायी घर भई हाल पोखरा लामाचौर बस्दै आएका सामाजिक व्यक्तित्व खड् कुमार तिलिजाले आफ्नो छोरा सागर ति...
-
सुन्तलाको कमाइले मरेककी कर्णकुमारीको पक्की घर
बेनी ।म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थाल्नुभएको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ । उमेरले ७२ वर्ष पुग्नुभएकी कर्णकुमारीले गत वर्ष सुन्तला बेचेर कमाएको रु। १५ लाखसहित आफूसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रङरोग...
-
ठेकेदारको चरम लापरबाहीले निर्माणाधिन सडक कालोपत्र उप्किन थाल्यो
म्याग्दी । निर्माण व्यवसायीको चरम लापरबाही र कार्यान्वयन गर्ने सम्बन्धित कार्यालयको बेवास्ताका कारण यहाँ निर्माणाधिन एक सडकको कालोपत्र उप्किन थालेको छ । म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकमा कालोपत्र गरिएको केही महिनामै उप्किँदा उक्त खाल्डाखुल्डी बनेका छन् ।यात्रु तथा मालबाहक सामान बोकेर साना सवारीसाधन, ट्...
-
बेमौसमी आलु खेतीबाट राम्राे आम्दानी गर्दै पात्लेखेतबासी ( भिडिओ)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१०,पात्लेखेतकी माया सुवेदी आजभोली बारीमा फलाएको आलु खन्नमा व्यस्त हुनुहुन्छ । गत असोज महिनाको पहिलो साता करिब चार रोपनी क्षेत्रफलमा फैलिएको बारीमा रोपेर फलाएको निलो बेमौसमी जातको आलु खनेर घरमा भण्डारण गर्न नपाउँदै उहाँको बारीबाटै बिक्री भइरहेका छन् । गत वर्ष डढेलो कारण करिब बीस क्वि...
-
११ बुँदे घोषणापत्र जारी
पोखरा। नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको आयोजनामा भएको भेलाले ११ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । सो घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको हकहित, पेसागत सुरक्षाका लागि निरन्तर सङ्घर्षरत रहने महासङ्घले प्रतिबद्धता व्यक्त गरेको छ । वर्तमान सन्दर्भमा नेपाली पत्रकारिता आर्थिक सङ्कटबाट गु...
-
एमाले ११ औं महाधिवेशन : म्याग्दीबाट केन्द्रीय सदस्यमा चार जनाको उम्मेदवारी
म्याग्दी । काठमाडौंमा जारी नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दीबाट चार जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्नुभएको छ । जिल्लाबाट हरिकृष्ण श्रेष्ठ, थममाया थापा, प्रकाश पौडेल र नरदेवी पुनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएको हो ।निवर्तमान जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले भुगोलबाट केन्द्रीय सदस्यम...
-
कांग्रेस म्याग्दीबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निवर्तमान राज्यमन्त्री गर्बुजा सहित दुई जना उम्मेदवार सिफारिस
म्याग्दी । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ म्याग्दीबाट निवर्तमान उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’सहित दुई जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बेनी स्थित पार्टी कार्यालयमा जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्...
-
म्याग्दीमा ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
म्याग्दी । म्याग्दीको बेनीमा ११औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ले उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा जिल्लामा रहेका एक नगरपालिका सहित पाँच गाउँपालिकाबाट छ...
-
रघुगंगा गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्ड उपाधि मुक्तिधाम माविलाई (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा आइतबार सम्पन्न गाउँपालिका स्तरीय अन्तर मावि विद्यालय छैटौँ रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मुक्तिधाम माविले जितेको छ । रघुगंगा माविको खेलमैदानमा आइतबार सम्पन्न प्रतियोगितामा मुक्तिधाम माविले ११ स्वर्ण, चार रजत र दुई कास्य पदक हात पार्दै पुनः उपाधि उचा...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 298
- Next Page »

























