• जलजला गाउँपालिकाद्धारा लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा

    बेनी । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका लक्षित वर्ग एवं समुदायका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब र अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको हो । गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार एक समा...

  • सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।' बु...

  • सौर्य एयरलाइन्सको विमान दुर्घटना :१५ जनाको शव फेला (तस्बिरहरू )

    काठमाडौं ।  बुधबार बिहान अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म १५ जनाको शव भेटीएको नेपाल प्रहरीले जनाएको छ ।पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ ।उहाँलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।   नेपाल प्रहरीद्वारा जारी विज्ञप्ती #Update मिति...

  • त्रिभुवन विमानस्थलमा सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो

    काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । ...

  • साउन महिनाको पहिलो सोमबार गलेश्वरमा साढे तीन लाख बढी भेटी सङ्कलन

    गलेश्वर । यस वर्षको साउन महिना पहिलो सोमबार प्रसिद्ध गलेश्वरधाममा तीन लाख ७२ हजार रुपैयाँभन्दा धेरै भेटी सङ्कलन भएकाे छ । दर्शन तथा पूजाअर्चनाका लागि बिहान पाँच बजेदेखि नै पुगेका भक्तजनहरुले चढाएको भेटि मङ्गलबार बिहान गणना गर्दा तीन लाख ७२ हजार तीन सय ७२ रपैयाँ सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।...

  • अवरुद्ध बेनी–दरबाङ सडक सुचारु

    म्याग्दी । म्याग्दीको मुख्य सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु भएको छ । असार ३१ गते विहान सो सडक अन्तर्गत बेनी नगरपालिका–४, र मङ्गला गाउँपालिका–२ ,को सिमानामा पर्ने फापरखेतमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । आइतबार साँझ खुलाइएको भएपनि सोमबार विहान पहिरोले पुनः सडक अवरुद्ध भएको थियो ।चौबीस किलोमिटर सो सडक पश्चि...

  • नेकपा एमाले म्याग्दीले पुष्पलालको ४६ औ स्मृति दिवस मनायो

    बेनी । नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीले ४६ औं पुष्पलाल स्मृति दिवस मनाएको छ । सोमबार पार्टी कार्यालय बेनीमा “नेपालको कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान” विषयमा बिचार गोष्टीको आयोजना गरि स्मृति दिवस मनाएको हो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपालको वर्तमान राजनीतिक परिवेशमा पुष्पलालका विचारहरु सान्दर...

  • गलेश्वरधाममा भक्तजनको भीड (फोटो/भिडिओ)

    गलेश्वर । साउन महिनाको पहिलो सोमबार म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन र पुजाआजा गर्ने भक्तजनको भीड लागेको छ । विगत वर्षहरुमा भन्दा यस वर्षको साउन महिनाको पहिलो सोमबार बिहानैदेखि दर्शन र पुजा गर्ने भक्तजनको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्...

  • प्रधानमन्त्री ओलीले संसद्‌मा पाए दुईतिहाइ मत

    काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइ मत प्राप्त गर्नुभएको छ । आइतबार प्रतिनिधिसभामा ओलीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा दुईतिहाइ मत प्राप्त भएको हो ।ओलीलाई सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल एमालेसहितका १८८ सांसदले मत दिए । विपक्षमा ७४ मत खस्यो ।नेमकिपाका सा...

  • म्याग्दीमा सवारी कारबाहीबाट साढे ६८ लाख बढी राजश्व संकलन (भिडिओ)

    म्याग्दी । म्याग्दीमा एक वर्षको अवधिमा सवारी साधन कारबाहीबाट साढे ६८ लाख रुपैयाँ बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१मा ९ हजार एक सय ५० ठुला तथा साना सवारी कारबाहीबाट ६८ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन भएको हो । ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बढी भाडा लिने, रातोपेलेट सवारीसाध...