• जरिवाना तिर्न नसक्दा १७ नेपाली यात्रु दुबई एयरपोर्टमै अड्किए

    युएई । जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अड्किएका छन्। भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा जरिवाना शुल्क तिर्न नसक्दा एयरपोर्टमै अड्किएका हुन्। सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए २२९२) मार्फत घर फर्कन टिकट काटिसकेका मध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा तिर्नुपर...

  • करेन्ट लागेर महिलाको मृत्यु

    मोरङ । घरको पंखा जोड्ने क्रममा आइतबार साँझ मोरङको बेलबारी नगरपालिका–८ की एक महिलालाई करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएकी २८ वर्षीय फूलकुमारी धिमालको पथरीशनिश्चरेस्थित पथरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। उनले भने ,‘घरमा पंखा जोड्दा सावधानी नअपनाउ...

  • संक्रमणमुक्त भएर घर फर्किंदै गरेका व्यक्तिले गरे एम्बुलेन्स तोडफोड

    काठमाडौँ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित कोभिड–१९ डेडिकेटेड अस्पतालबाट कोरोनामुक्त भई घर फर्केका एक व्यक्तिले एम्बुलेन्समा तोडफोड गरेका छन् । भक्तपुर घर भएका ती व्यक्तिले सूर्यविनायक पुगेपछि आफूलाई अस्पतालबाट अपहरण गरी ल्याएको आरोप लगाउँदै एम्बुलेन्सको सिसा तोडफोड गरेका थिए । प्रहरी स्रोतबाट प्राप्त विवरणअनुसार भ...

  • दसैंमा पनि मेलम्ची नआउने

    सिन्धुपाल्चोक । मुख्य संरचना सुरुङमार्गमा डिजाइनसहित पुनः गेट जडान गर्नुपर्ने भएपछि काठमाडौं उपत्यकावासीले आउँदो दसैंमा पनि मेलम्चीको पानी नपाउने निश्चित भएको छ। बहुप्रतीक्षित तथा बहुचर्चित मेलम्चीको पानी काठमाडौं पु¥याउन अझै कम्तीमा पाँच महिना लाग्ने देखिएको छ। पटकपटक भाका सार्दै आएको सरकारले पछिल्लोपल्ट आउँदो दसैंसम...

  • अर्कै रोगको उपचार गर्न अस्पताल गएकाहरू बने संक्रमित

    दाङ । टाउकोमा लागेको चोटको उपचार गराउन भैरहवा गएका एक दम्पतिलाई कोरोना संक्रमण भएको छ। घोराही उपमहानगरपालिका वडा नं। ५ निवासी श्रीमान्/ श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनीहरूलाई संक्रमण पुष्टि भएको जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले ज...

  • कारागारमा कोरोनाको तीव्र संक्रमण

    काठमाडौँ । आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने सुरक्षा निकायका ब्यारेक र चौकीहरूका कोरोना संक्रमण बढेको छ। संक्रमित प्रहरीलाई नियमित काममा परिचालन गर्न नसकिने भएपछि कोरोना संक्रमण फैलिएका कतिपय प्रहरी कार्यालयमा सुरक्षाकर्मी अभाव देखिन थालेको छ। संक्रमण फैलिएका कार्यालयहरूमा अन्तबाट थप प्रहरी पठाउँदा कोरो...

  • कोरोनाबाट चितवनमा थप एकको मृत्यु

    चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाटा आज मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचार...

  • नगद कारोबारबाट कति देखियो कोरोना संक्रमणको जोखिम र ?

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय भन्दा माथि पुगिसकेको छ । त्यसमध्ये करिब २१ हजार निको भएर घर फर्किँदा करिब १७ हजार ५ सय जना अझै पनि संक्रमणकै अवस्थामा छन् । कोरोनासँग लड्दै गरेका ती संक्रमितहरु कोही अस्पतालमा छन्, कोही होटलमा छन् भने कोही सरकारले बनाएका आइसोलेसन वार्डहरुमा छन् । ३८ हजार संक्...

  • जहाँ सर्पले डस्दा चुसेर उपचार गरिन्छ !

    काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१४, झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा चुसेर विष निकाल्ने विधिबाट उनको उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीलाई शरीरमा विष चढिसकेको थियो । सबै विधि पु¥याएर दुई जनाले लगातार ५ घण्टा विष चुसेर फालेपछि मोतीको ज्यान बच्यो । समाजमा अहिले पनि सर्प...

  • चार्टर्डभन्दा महंगो नियमित उडानको भाडा

    काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण जारी गरिएको लकडाउनले २०७६ को चैत ११ देखि बन्द भएका अन्तर्राष्ट्रिय तर्फका नियमित उडान भदौ १७ गतेदेखि सीमित ठाउँमा खोल्न सरकारले अनुमति दिएको छ। सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानको तयारी गरिरहेको छ भने एयरलाइन्सहरूले पनि आफ्नो तयारी गरिरहेका छन्। सरकारले उ...