काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’खारेज गरि वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा उपसमितिका संयोजक प्रदीप यादवले अध्ययन प्रतिवेदन बुझाउँदै ‘...
राष्ट्रिय
-
-
काँग्रेस महामन्त्री शशांक कोइराला कोरोना मुक्त, सहयोगीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला कोेरोनामुक्त भएका छन् । स्टार अस्पातालमा पिसिआर परीक्षण गरिएकोमा बुधबार राति डा. कोइरालाको रिपोर्ट नेगेटिभ आएको हो।संक्रमण पुष्टि भएको १६ दिनपछि उनी कोरोना मुक्त भएको हुन् । कोइरालालाई भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित कोइरालालाई ज्व...
-
खोलाले बगाएर दुई वर्षीय बालकको मृत्यु
झापा । झापा विर्तामोडमा एक बालकको खोलाले बगाएर मृत्यु भएको छ।विर्तामोड-७ बस्ने राजु मर्डीको दुई वर्षीय छोरा जीवन मर्डी बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार बुधबार राति बजे जीवन घरबाट बेपत्ता भएका थिए। आफन्तले खोजी गर्ने क्रममा बिहीबार बिहान ६ बजे रेखा खोलाले बगाएको अवस्थामा तीन सय मिटर पर उनक...
-
दाङमा गाडी दुर्घटना हुँदा ६ जना घाइते
दाङ । दाङमा स्कार्पियो दुर्घटनामा हुँदा सल्यानका तीन पत्रकारसहित छ जना घाइते भएका छन्। घोराही–लमही सडकखण्डको बेलदमारमा बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा परी पत्रकार केसीकी १५ वर्षीया बहिनी नोखा क...
-
ताप्लेजुङमा एकै परिवारका ३ जनामाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ
सुनसरी । ताप्लेजुङको सिरीजंघा गाउँपालिका-८ याम्फुदिनको थिबुकमा एकै परिवारका तीन जनामाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ परेका छन्। बिहीबार दिउँसो याम्फुदिनको थिबुकबाटै लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्रकुरमार श्रेष्ठले जानकारी दिए।स्थानीय २२ वर्षीय लाक्पा भोटेले आफ्नै ६० वर्षीय...
-
कोरोना संक्रमणबाट झापाका एक ७७ वर्षीय वृद्धको मृत्यु
कनकाई । झापामा कोरोना संक्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नम्बर ६ निवासी वृद्धको मृत्यु भएको हो । उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनको शव स्थानीय रानी सामुदायि...
-
रसुवागढी नाकाबाट आयात सुरु
रसुवागढी । रसुवागढी नाकाबाट पुनः आयात सुरु भएको छ। कोभिड–१९ कारण पटक पटक बन्द हुँदै आएको नाकाबाट बुधबारदेखि पुनः आयात सुरु भएको हो। चिनियाँ गाडीले बुधबार एउटा गाडीमा स्वास्थ्य सामग्री ल्याएको थियो भने बिहीबार पाँचवटा गाडीमा सामग्री ल्याएको छ। रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काका अनुसार नेपाल तर्फ...
-
बाढीले विद्युतको गाडी बगाउँदा एक जनाको मृत्यु, २ बेपत्ता
कपिलवस्तु । वाणगंगा नगरपालिकाको मोतीपुरमा कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरण गजेहडा सव स्टेशनको गाडी बगाउँदा एक जनाको मृत्यु भएको छ। भने दुई जना बेपत्ता छन्। बेपत्तामध्ये एक विद्युत कर्मचारी र एक जना सर्वसाधारण हुन। गाडीमा ६ जना सवार थिए। ६ मध्ये ३ जनाले बाढीमा पल्टिएको गाडीबाट हाम फलेर ज्यान जोगाएका थिए। व...
-
खोलाले बगाउँदा एकको मृत्यु
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपलिका–१ गोबरहवा बिशवा खोलामा एक जना मृत अवस्थाा फेला परेका छन्। स्थानीय ६० वर्षीय राम समुझ थारु मृत अवस्थामा फेला परेका हुन। मृतक थारु साँझ ६ बजेतिर झारफूक गर्न छिमेकी गाउँ नौडिहवा गएका थिए। घरमा आई मदिरा सेवन गरी घरदेखि १ किलो मिटरमा रहेको गाई गोठमा गएको परिवारदले जनाएका छन्। उन...
-
छोराको जन्मदिन मनाउन हिँडेका बुबाको नयाँ बसपार्कमा बसको ठक्करबाट मृत्यु
काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुनखानी घर भइ कपन बस्दै आएका शंकर प्रसाद पन्तको बालाजु चौकी अगाडि पसल छ । लामो समयको लकडाउन र निषेधाज्ञाको कारण पसल खुल्न पाएको थिएन । तर, शंकरले महिना–महिनामा पसलको भाडा भने तिर्दै आएका थिए । पछिल्लो समय सरकारले पसल व्यवसाय सञ्चालनमा सहज बनाएपछि शंकरले पसल खोलेका थिए । लाम...


























