• नेपालमा भेटिए मंकीपक्सका शंकास्पद बिरामी

    काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो । दुबईबाट नहालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचार...

  • प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा बलेफी तेम्बाथान मोटरबाटो निर्माण गर्ने क्रममा ३६ लाख ४९ हजार ८९९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज वि...

  • निजगढ विमानस्थल सार्न मिल्दैन : मुख्यमन्त्री राउत

    जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दोस्रो अर्न्तराष्ट्रिय विमानस्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताउनुभएको छ । निजगढमा विमानस्थल बन्नुपर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कारमा बिहीबार निजगढै पुगेर मुख्यमन्त्री राउतले मधेस प्रदेशको विकासका लागि लाइफलाइन रहेको निजग...

  • रवि लामिछानेले टेलिभिजन छाडे, काठमाडौं ३ बाट चुनाव लड्ने सम्भावना

    काठमाडौं । पत्रकार रवि लामिछाने राजनीतिमा जाने हुनुभएको छ । ग्यालेक्सी फोर के टेलिभिजनमा 'सिधा कुरा' कार्यक्रमका सञ्चालक लामिछानेले टेलिभिजन छाड्नुभएको हो । 'टेलिभिजनबाट औपचारिक बिदाइ कार्यक्रम भयो', लामिछानेले भन्नुभयो, 'आज मेरो अन्तिम एपिसोड प्रशारण हुनेछ, ह्याण्डओभर कार्यक्रम गर्दैछु।'लामिछानेले आफूले राजनीतिमा ल...

  • संसद छलेका प्रधानमन्त्री देउवा एनआरएनएको​ कार्यक्रममा

    काठमाडौँ । प्रतिनिधिसभा बैठकमा उपस्थित नभएका प्रधानमन्त्री देउवा गैर आवासीय नेपालीको संस्था एनआरएनएको कार्यक्रममा सहभागी हुनुभएको छ । बिहिबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षमा लागि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा भाग नलिई देउवा सो कार्यक्रममा सहभागी हुनुभएको हो । प्रधानमन्त्री देउवाले बोल्नुपर्ने प्रधान...

  • जातीय छुवाछुत अपराध हो : गृहमन्त्री खाँण

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जातकै आधारमा छुवाछुत र भेदभाव गर्नु अपराध हुने बताउनुभएको छ । उहाँले संविधानले नै सबै नागरिकलाई समान मानेको र अहिले कानुनहरू समेत त्यहीअनुसार बनेको बताउनुभयो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूबारे प्रधानमन्त्री एवम् रक्षाम...

  • अर्थमन्त्रीले राजीनामा दिनुपर्छ : सुवाल

    काठमाडौँ । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै सुवालले अहिलेसम्म राजीनामा दिइसक्नुपर्नेमा नदिएको भन्दै त्यसको विरोध समेत गर्नुभयो । ‘अहिलेसम्म अर्थमन्त्रीको राजीनामा आएन,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले यसको जिम...

  • घनश्यामलाई ओलीको जवाफ : समयक्रममा हिसाब हुन्छ

    काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र बसेर नेतृत्वलाई बदनाम गराउनेको समयक्रमा हिसाब किताब हुने बताउनुभएको छ । काठमाडौंमा एमालेबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई विहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्वलाई दानवीकरण गर्न र अलोकप्रिय बनाउन एमालेकै नेताहरु लागि परेको ...

  • राष्ट्रियसभा बैठक : निहारिकालाई न्याय दिलाउन माग

    काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले न्यायको माग गरी संघीय राजधानीमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले निहारिका र उनको बच्चाको संरक्षण गरी घटनाको छानविन गरी दोषिमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । बैठकमा सांसद मृगेन्द्रसिंह याद...

  • १२.५७ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए । बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता सेयर किनबे...