काठमाडौँ ।माध्यामिक शिक्षा परीक्षा (एसईई) को विषयगत ग्रेडिङ सार्वजनिक भएको छ । परीक्षा लिइएका कुल ३५ विषयको ग्रेडसहितको नतिजा राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले बिहीबार बिहान नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। एसईईको २०८० सालको परीक्ष...
राष्ट्रिय
-
-
लेखक बानियाँलाई सुर्यनारायण पुरस्कार
बेनी । मदन पुरस्कार बिजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई सोमबार सुर्यनारायण पुरस्कार प्रदान गरिएको छ । सुर्यनारायण पुरस्कार संस्थाले बेनीमा आयोजना गरेको कार्यक्रममा बानियालाई प्राध्यापक डा. कर्णबहादुर बानियाँ र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नगद २५ हजार रुपैयाँ, कदरपत्र प्रदान गर्नुका साथै दो...
-
जलजला गाउँपालिकाले ल्यायो ५० करोडको बजेट (तस्बिरहरु)
बेनी । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ लागी नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । बुधबार पर्वत बेनीमा गाउँपालिका गाउँसभाकाे १७ औं गाउँ अधिवेशनमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम,विद्येयक र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा...
-
रणबाङ–दरबाङ सडक कालोपत्र योजना अलपत्र हुँदा सास्ती (तस्बिरहरू)
म्याग्दी । सडक कालोपत्र गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरबाहीका कारण म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो खण्ड रणबाङ–दरबाङको कालोपत्र योजनाको काम अलपत्र परेको छ । जिल्लाको ‘लाइफलाइन’ मानिएको यो सडक कालोपत्र आयोजनाको ठेक्का विरुवा–क्याराभान जेभीले वि.सं. २०७६ जेठ ३१ गते लिएको थियो । ठेकेदारको अ...
-
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्गोजको शालिक
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको शालिक राखिएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुरा भएको अवसरमा अन्नपूर्ण हिमालका प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राखिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनल...
-
गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ ।सोमबारको प्रदेश सभा बैठकमा माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो । पाण्डेका पक्षमा ३१ सांसदले मत दिएकाले विश्वासको मत प्राप्त भएको सभामुख कृष्णप्रसाद धितालले घोषणा...
-
नेपाली सेनाको दरबाङमा सम्पन्न बृहत एकीकृत स्वास्थ्य शिविरमा साढे ६ सय बढी लाभान्वित (तस्बिहरु)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा शनिवार नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर पोखराको आयोजनामा एकीकृत बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिकासँगको समन्वय तथा सहकार्यमा सञ्चालित शिविरबाट साढे ६ सयभन्दा बढी स्थानीयवासी लाभान्वित भएका छन् । दुर्गम स्थानमा रहेका नागरिकहरुलाई आधारभू...
-
आमाको स्मृतिमा पुस्तक सौजन्य
बेनी । स्वर्गीय आमा किर्तमाया पुनमगरको स्मृतिमा बैज्ञानिक डा। महावीर पुन, मेजन पुन द्धारा लिखित आत्मकथा, धौलाश्री र मगरचलचित्र नामक पुस्तक म्याग्दी जिल्लाका विद्यालयहरु र संघसंस्थाहरुमा हस्तान्तरण गरिएको छ । मंगला गाउँपालिका वडा नम्बर १, भर्जुला हाल अष्ट्रेलिया निवासी छोरी शान्ता पाइजा, ज्वाई मनिष पाइजा र मगर समाज अष्ट...
-
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको सालिक राखिने
म्याग्दी । अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको सालिक राखिने भएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको हो । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल ...
-
गण्डकी प्रदेश स्तरीय तारो र छेलो प्रतियोगिता
बेनी । गण्डकी प्रदेश स्तरीय परम्परागत तारा खेलमा म्याग्दी ‘ए’ च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा शनिबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कास्कीलाई झिनो ३ अंकले अग्रता लिदैं घरेलु टिम म्याग्दी च्याम्पियन भएको हो । शुक्रबारबाट सुरु भएको खेलमा कास्कीले लगातार लिड लिए पनि द...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 1597
- Next Page »