• प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बौदीकाली र महिलातर्फ धादिङलाई(तस्बिरहरु)

    बेनी । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीले आयोजना गरेको प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बौदीकाली गाउँपालिका र महिलातर्फ धादिङ स्पोर्ट्स क्लबले हात पारेको छ । सदरमुकाम बेनीमा बिहिबार सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकालाई पराजित गर्दै बौदिकाली गाउँपालिकाले उपाधि जित्न सफल भयो । भने मालिका स्पो...

  • काठमाडौंबाट बेनी आउँदै गरेको बस कास्कीमा दुर्घटना हुँदा आठ जना घाइते

    पोखरा । काठमाडौंबाट बेनी आउदै गरेको रात्री बस विहिबार बिहान कास्कीमा दुर्घटनामा परेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे घुम्तीमा आज बिहान यात्रु बस दुर्घटनामा परेको हो । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी आउँदै गरेको बा५ख २८५ नम्बरको बस बिहिबार बिहान ३ः५३ बजे लेवाडे घुम्तीमा दुर्घटना हुँदा  आठ ज...

  • गलकोट र बाैदीकाली प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको फाइनल प्रवेश

    बेनी । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको गलकोट र बाैदीकाली फाइनलमा प्रवेश गरेको छ । बुधबार पुरुषतर्फको सेमिफाइनलको खेलमा गलकोटले बेनी र बाैदीकालीले रंघुगंगालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन...

  • गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

    पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलक...

  • ‘म्याग्दी यूवा कप’ भलिबल प्रतियोगिता सुरु

    बेनी । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा सोमबारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवाकप’भलिबल सञ्चालन गरिएको हो । प्रतियोग...

  • ढल्यो गण्डकी सरकार,मुख्यमन्त्री अधिकारीको नियुक्ति बदर

    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्ति र उहाँले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको छ। अधिकारी नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले रिट जारी गरेको हो । अधिकारी नेतृत्वको गण्डकी प्र...

  • अनेमसंघ म्याग्दीको अध्यक्षमा पुनः रोका

    बेनी । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको अध्यक्षमा पुनः यसोदा रोका निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको नबौं जिल्ला सम्मेलनबाट उपाध्यक्षद्धय हेमकुमारी पुन, पशुपति शाही, सचिव देवकुमारी पुन, उपसचिव जानुका सुबेदी र कोषाध्यक्ष गौमती राम्जाली सहित २५ सदस्यीय...

  • म्याग्दीमा छुटेका बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने

    बेनी ।म्याग्दीमा पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिका आगामी जेठ १३ देखि १९ गतेसम्म खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका ४३ सय ६२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको हो । शुक्रबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्लास्तरीय खोप समन्...

  • डा.चिनबहादुर पुनद्धारा आफूले पढेको गाउँको विद्यालयलाई कम्प्युटर सहयोग (तस्बिरहरु)

    कुवापानी । केन्द्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.चिनबहादुर पुन मगरले आफ्नो जन्मगाउँको विद्यालयलाई कम्प्युटर सहयोग गर्नुभएको छ । डाक्टर पुन मगरले पर्वतको जलजला गाउँपालिका–५,कुवापानी स्थित आफूले पढेको गिद्धेश्वर आधारभुत विद्यालयलाई एक लाख ५५ हजार रुपैयाँ मुल्य बराबरको दुई थान कम्प्युटर सहयोग गर्नु...

  • म्याग्दीका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण, चुनावी प्रतिबद्धता अनुसार बजेट ल्याउन निर्देशन

    बेनी । स्थानीय सरकारले निति कार्यक्रम र बजेटको पुर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । निर्वाचन अघि मतदाता र आम जनतासँग गरिएका प्रतिवद्धता अनुसार कामको समिक्षा, अगाामी निति तथा कार्यक्रम, ५ बर्षे रणनीतिक योजना लगायत विभिन्न विषयमा केन्द्रित ...