• गलेश्वरधाममा साउन दाेस्राे साेमबार तीन लाख ३६ हजार भेटी संकलन

    गलेश्वर। म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा यस वर्षको साउन महिना दोस्रो सोमबार तीन लाख ३६ हजार १८५ रुपैयाँ भेटी संकलन भएको छ । जिल्लाको बेनी नगरपालिका–९,स्थित अवस्थित गलेश्वर शिवालय मन्दिरमा सोमबार भक्तजनबाट चढाइएको भेटी मङ्गलबार बिहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा गणना गरिएको थियो । ...

  • न्युजिरल्याण्डमा नेपाली दुतावास खोल्न परराष्ट्रमन्त्रीलाई लाई ज्ञापनपत्र

    म्याग्दी ।गैरआवासीय नेपाली संघ न्युजिरल्याण्डले नेपाली दुतावास स्थापनाको माग राखेर सोमबार परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई ज्ञापनपत्र बुझाएको छ । पटक–पटक माग गर्दा समेत सुनुवाई नभएको भन्दै परराष्ट्रमन्त्री डा.देउवालाई मन्त्रालयमै पुगेर न्युजिरल्याण्डमा रहेका नेपालीलाई दुतावास नहुदाँ निकै समस्या भएकाले दुतावास स्थ...

  • गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउनको दोस्रो सोमबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । गलेश्वर मन्दिरमा दर्शनका लागि बिहानदेखि जिल्लाभित्र र छिमेकी पर्वत, बागलुङबाट भक्तजन दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सचिव बलबहादुर खत्रीले बताउनुभयो । गण्डक...

  • बेनी-जोमसोम सडक अवरुद्ध

    बेनी  । म्याग्दीको रघुगंगा गाउँपालिका- २, सिरुबारी स्थित पाखोबाट ठूलो ढुङ्गा झरेर सडकको बीचमा बसेपछि शुक्रबार बिहानैदेखि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ। बेनी- जाेमसाेम- कोरोला सडक आयोजनाले सडक विभागको लाेडर परिचालन गरेर सडक खुलाउने तयारी गरिरहेको जनाएको छ। तस्बिर सौजन्य : रूपल पुर्जा।...

  • जलजला गाउँपालिकाद्धारा लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा

    बेनी । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका लक्षित वर्ग एवं समुदायका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब र अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावत गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको हो । गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार एक समा...

  • सौर्य जहाज दुर्घटना : १८ जनाको मृत्यु

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गबाट सौर्य एयरलाइन्स उड्ने बित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पाइलट मनिषरत्न शाक्यको भने काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । उनीहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।' बु...

  • सौर्य एयरलाइन्सको विमान दुर्घटना :१५ जनाको शव फेला (तस्बिरहरू )

    काठमाडौं ।  बुधबार बिहान अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा अहिलेसम्म १५ जनाको शव भेटीएको नेपाल प्रहरीले जनाएको छ ।पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ ।उहाँलाई तत्कालै केएमसी अस्पताल पुर्याइएको थियो ।   नेपाल प्रहरीद्वारा जारी विज्ञप्ती #Update मिति...

  • त्रिभुवन विमानस्थलमा सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो

    काठमाडौँ । त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । ...

  • साउन महिनाको पहिलो सोमबार गलेश्वरमा साढे तीन लाख बढी भेटी सङ्कलन

    गलेश्वर । यस वर्षको साउन महिना पहिलो सोमबार प्रसिद्ध गलेश्वरधाममा तीन लाख ७२ हजार रुपैयाँभन्दा धेरै भेटी सङ्कलन भएकाे छ । दर्शन तथा पूजाअर्चनाका लागि बिहान पाँच बजेदेखि नै पुगेका भक्तजनहरुले चढाएको भेटि मङ्गलबार बिहान गणना गर्दा तीन लाख ७२ हजार तीन सय ७२ रपैयाँ सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।...

  • अवरुद्ध बेनी–दरबाङ सडक सुचारु

    म्याग्दी । म्याग्दीको मुख्य सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सुचारु भएको छ । असार ३१ गते विहान सो सडक अन्तर्गत बेनी नगरपालिका–४, र मङ्गला गाउँपालिका–२ ,को सिमानामा पर्ने फापरखेतमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । आइतबार साँझ खुलाइएको भएपनि सोमबार विहान पहिरोले पुनः सडक अवरुद्ध भएको थियो ।चौबीस किलोमिटर सो सडक पश्चि...