काठमाडौँ । जनता समाजवादी पार्टीले वैदेशिक रोजगारीमा गएकाको कमाइ लगानी गर्नका लागि कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । स्थानीय तहका लागि तयार पारिएको घोषणापत्रमा वैदेशिक रोजगारीबाट आर्जिक पुँजी लगानीका लागि वातावरण बनाउने प्रतिबद्धता गरिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई...
राजनिति
-
-
व्यासमा बाजागाजासहित विवेकशीलका आचार्य र बानुले दर्ता गरे मनोनयन
तनहुँ । स्थानीय तह निर्वाचनका लागि व्यास नगरपालिकाको मेयरमा विवेकशील साझा पार्टीबाट रमेशप्रसाद आचार्यले उम्मेदवारी दिनुभएको छ । त्यस्तै उपमेयरमा हसिना बानुले उम्मेदवारी दर्ता गराउनुभएको छ । बाजागाजासहित गएर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि व्यासको मेयरमा स्वतन्त्रबाट व्यास ९ की पार्वती कार्कीले र मंगोल ...
-
कांग्रेस घोषणापत्र : एमसीसी पास हुनु देउवा सरकारको सफलता
काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गराउन वर्तमान सरकारको सफलता भएको दावी गरेको छ । ‘विगत पाँच वर्षदेखि बहस भइरहेको, तर निकास पाउन नसकेको अमेरिकी विकास परियोजना एमसीसी संसदबाट पारित गरी कार्यान्वयन गर्न देउवा सरकार सफल भएको छ’, स्थानीय चुनावका लागि जारी ...
-
जसपाबाट टिकट नपाएपछि बिहान नेताहरूमाथि हातपात, दिउँसो लोसपामा प्रवेश
धनुषा । जनता समाजवादी पार्टी नेपालबाट टिकट नपाएपछि धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान नगरप्रमुख रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । आइतबार बिहान जनकपुरधाममा बसेको जसपा नेपालको बैठकमा उनको नाममा टिकटको टुङ्गो लाग्ने सम्भावना नदेखेपछि उनका कार्यकर्ताहरूले जसपाका शीर्ष नेताहरू...
-
कांग्रेस नेताहरुलाई कार्यकर्ताले कार्यालयमै थुनिदिए
पोखरा । सत्ता गठबन्धनको निर्णय अमान्य भन्दै कांग्रेस कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई कार्यालयभित्रै थुनिदिएका छन् । पोखरा महानगरको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने भन्दै सुरुदेखि नै माग राख्दै आएका उनीहरुले जिल्ला समितिको पदाधिकारी बैठक बसिरहेको बेला नेताहरुलाई कार्यालयभित्रै थुनिदिएका हुन् । ...
-
सुन चोरेको भिडियो बाहिरिएपछि पौडेलले भने– मेरो चरित्र हत्या गरियो
पोखरा । नेकपा (एमाले)को तर्फबाट पोखराको मेयरको टिकट पाएका दिपक पौडेल अहिले आलोचित हुनुभएको छ । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उहाँले सुनको औँठी चोरेको सिसिटिभी फुटेज बाहिरिएपछि आलोचित हुनुभएको हो । पौडेलको उक्त गतिविधिको भिडियोसहितको विरोध एमालेकै नेता कार्यकर्ताले समेत गर्नुभएको छ । उनीहरूले पार्टीबाट यसको स्पष...
-
काठमाडौँ, विराटनगर र पोखरामा चारजनाले गरे मेयरमा मनोनयन दर्ता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय यथार्थवादी पार्टी नेपालको तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो उम्म...
-
एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी रहेको जनाएको छ । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको सङ्कल्प प्रकाशित गर्दै काँग्रेसले एमाले र नेकपा माओवादी केन्द्र सर्वोच्च अदालतबाट जन्मिएका पार्टी भएको जनाएको हो । काँग्रेसको सङ्कल्प पुस्तिकामा भनिएको छ, ...
-
एमालेले मलाई टिकट दिनु युवालाई उपहार हो : डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयर पदको उम्मेद्वार बनेकी सुनिता डंगोलले आफ्नो उम्मेद्वारीले युवा र महिलाको भावना प्रतिनिधित्व गर्ने बताउनुभएको छ । मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेकी डंगोललाई एमालेले उपमेयरको उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमालेको निर्णयपछि डंगोलले राजनीतिमा आफ...
-
चुनाव लड्ने मन छैन : गुरुङ
पोखरा । नेकपा (एमाले)ले पोखराको उपमेयरमा हालकै उपमेयर मञ्जुदेवी गुरुङलाई टिकट दिएको छ । पार्टी राजनीतिमा उनीभन्दा तल्लो पदका दीपक पौडेललाई मेयर बनाएर मन्जुलाई उपमेयरमा ल्याएको हो । मन्जु अहिले केन्द्रीय सदस्य हुनुहुन्छ भने दीपक प्रदेश सचिवालय सदस्य । त्यसो त, मञ्जुले आफू यसपालि चुनावै नलड्ने बताउनुभएको थियो। त्यसैले...


























