काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको आह्वानमा आज दिउँसो बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ । पार्टी कार्यालय सानेपामा बस्न लागेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । सोमबार बस्ने केन्द्रीय कार्यसमित...
राजनिति
-
-
ज्यामरुकोटमा तरुणदल र महिला संघ गठन
म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको भातृ संस्था नेपाल तरुण दल जिल्लामा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसै बिच शनिबार बेनी नगरपालिका–२ ज्यामरुकोटमा तरुण दल र महिला संघ वडा इकाई समिति गठन भएको छ । नारायण थापाको अध्यक्षमा २५ सदस्यीय वडा इकाइ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सागर सुवेदी, कृष्ण थापा र र...
-
माओवादी केन्द्रले गृहमन्त्री थापालाई पनि सांसद पदबाट हटायो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गृहमन्त्री राम बहादुर थापा ‘बादल’ राष्ट्रियसभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले संघीय संसद सचिवालयलाई बुझाउनुभएको हो । “उहाँ नेकपा एमालेको सदस्य भइसक्नुभएको ...
-
पद खोसिएका चार मन्त्रीको सपथ ५ बजे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद खारेज भएसँगै मन्त्री पद समेत खोसिएका चार नेतालाई पुनः मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुको साँझ ५ बज सपथ ग्रहण राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखिएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव ...
-
राष्ट्रिय जनमोर्चाको अध्यक्षमा फेरि चित्रबहादुर केसी
काठमाडौं । बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसीसहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । राष्...
-
राष्ट्रिय जनमोर्चाले नयाँ नेतृत्व चयन गर्दै
बुटवल । बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन बिहिबार सम्पन्न हुँदैछ । नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न भएको जनमोर्चाले जनाएको छ । विगत तीन दिनदेखि बन्दसत्र चलिरहेको छ । हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्थाअनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हो । सम्मेलनबाट राज...
-
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत्र ३० गते बस्ने
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यहीं चैत्र २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत्र ३० गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको हो। सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थित...
-
युवा संघ म्याग्दीको अध्यक्षमा गौचन
म्याग्दी। नेकपा एमाले निकट युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा अनुप गौचन चयन हुनुभएको छ । एमालेको माधब, झलनाथ समुह निकट युवाहरुको बेनीमा भएको भेलाले गौचनको अध्यक्षमा ५१ सदस्यीय जिल्लाकार्य समिति चयन भएको छ । कमिटीकाे उपाध्यक्षमा कर्ण छन्त्याल, सचिबमा कमल किसान, काेषाध्यक्षमा आकास केसी लगाएत रहनुभएकाे छ । उक्त कार्यक...
-
पत्रकार महासंघ म्याग्दीमा आचार्य नेतृत्वको साझा प्रतिबद्धता सार्वजनिक
म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैठौ अधिवेशनमा क्रियाशील र व्यवसायिक पत्रकारहरुको तर्फबाट ठाकुर प्रसाद आचार्य नेतृत्वको साझा उम्मेदवारहरुको समूहले साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् । महासंघ जिल्ला शाखाको नेतृत्व चयनका लागि सहमति नभएपछि महासंघका वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहनुभएका ठाकुर प्रसा...
-
कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा
सुर्खेत । एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् । मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्...

























