म्याग्दी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान ओली सरकारलाई विदाई नगरे देशले थप संकट व्यहोर्नुपर्ने बताउनुभएको छ । नेपालको संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्र बिरोधीलाई समर्थन गर्नु सरह भएको बताउँदै पौडेलले संसदमा पेश हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनैपनि हालतम...
राजनिति
-
-
प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित
विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। संसद सचिवालयले आइतबार सूचना प्रकाशित गरी बैठक अनिश्चितकालका लागि स्थगित गरेको हो। प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भइसकेको छ। अविश्वासको प्रस्तावमा छलफल गर्नुपर्ने भए पनि बारम्बार स्थगित हुँदै आएको बैठक पुनः अन...
-
कांग्रेस वरिष्ठ नेता पौडेल म्याग्दीमा
बेनी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल म्याग्दीमा आउनुभएको छ । पुर्व जिल्ला सभापति डा. भुपेन्द्र बहादुर खड्काको छैठौं पुन्यतिथिको अवसरमा भोली सदरमुकाम बेनीमा आयोजना हुने श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न वरिष्ठ नेता पौडेल शनिबार साँझ म्याग्दी आउनुभएको हो । साँझ बेनी आउनुभएका नेता पौडेललाई जिल्ला सभापति खमब...
-
माओवादी केन्द्रले बोलायो केन्द्रीस्य समितिको विस्तारित बैठक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक आह्वान गरेको छ । सो पार्टीले चैत १ गतेका लागि बैठक आह्वान गरेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सांग...
-
अझै छुटेनन् विप्लवका १० कार्यकर्ता
उदयपुर । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको भए पनि केही नेता कार्यकर्ता छुटेका छैनन् । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा छन्। अदालतको आदेश नआउँदा विप्लव...
-
एमाले र माओवादी ब्युँतिएपछि गण्डकीमा धमाधम पार्टीका बोर्ड फेरिँदै
पोखरा । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेपछि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा धमाधम पार्टी कार्यालयहरु ब्यूँताउन थालिएको छ । आइतबार सर्वोच्च अदालतले नेकपाबारे ऋषि कट्टेलको पक्षमा फैसला गर्दै पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिएसँंगै जिल्लाहरुमा आ–आफ्नो पार्टीको नाम र चिन्ह सहितको बोर्ड र...
-
माओवादीले गठन गर्यो चार सदस्यीय कार्यदल
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठल...
-
अगामी रणनीति तय गर्न जसपा संसदीय दलको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल बनाएका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको आज संसदीय दलको बेठक बस्दैछ । सिंहदरबारस्थित तत्कालीन समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा आज १ बजे बैठक बस्ने समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए । पार्टी एकीकरण भएपछि यो पहिलो बैठक हो । गत वैशाख १० गते यो...
-
सरकारलाई दिएको समर्थनबारे छलफल गर्न माओवादीले बोलायो बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाएको नेताहरुले बताएका छन् । बैठकमा स्थायी समिति सदस्यहरुलाई उपस्थित हुन खवर गरिएको छ । बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने-नलिने बारे छलफल हुने स्रोतले जनाएको छ । सर्वोच्च...
-
नेपाली कांग्रेस म्याग्दीका पुर्व सभापति डा.खड्काको निधन,सभापति गर्बुजाद्धारा दु:ख व्यक्त
बेनी । नेपाली कांग्रेस ,म्याग्दीका पुर्व जिल्ला सभापति डा.भुपेन्द्र बहादुर खड्काको निधन भएको छ । डा.खड्काको उपचारको क्रममा काठमाडौं स्थित सैनिक अस्पताल छाउनीमा मंगलबार विहान राति चार बजे ८० बर्षको उमेरमा निधन भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । अचानक स्वास्थ्यमा समस्या देखिएप...