• पद खोसिएका चार मन्त्रीको सपथ ५ बजे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद खारेज भएसँगै मन्त्री पद समेत खोसिएका चार नेतालाई पुनः मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरुको साँझ ५ बज सपथ ग्रहण राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ । साँझ ५ बजे चार मन्त्रीहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम राखिएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव ...

  • राष्ट्रिय जनमोर्चाको अध्यक्षमा फेरि चित्रबहादुर केसी

    काठमाडौं । बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चित्रबहादुर केसीसहित ४७ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । ​पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीसहित ३७ सदस्य पूर्णकालीन र १० जना वैकल्पिक सदस्यसहित कुल ४७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । राष्...

  • राष्ट्रिय जनमोर्चाले नयाँ नेतृत्व चयन गर्दै

    बुटवल । बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन बिहिबार सम्पन्न हुँदैछ । नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय सम्मेलन सम्पन्न भएको जनमोर्चाले जनाएको छ । विगत तीन दिनदेखि बन्दसत्र चलिरहेको छ । हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्थाअनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हो । सम्मेलनबाट राज...

  • नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत्र ३० गते बस्ने

    काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यहीं चैत्र २७ गते शुक्रबार बस्ने भनिएको बैठक चैत्र ३० गते सोमबार दिउँसो २ बजे बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको हो। सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको उपस्थित...

  • युवा संघ म्याग्दीको अध्यक्षमा गौचन

    म्याग्दी। नेकपा एमाले निकट युवा संघ नेपाल म्याग्दीको अध्यक्षमा अनुप गौचन चयन हुनुभएको छ । एमालेको माधब, झलनाथ समुह निकट युवाहरुको बेनीमा भएको भेलाले गौचनको अध्यक्षमा ५१ सदस्यीय जिल्लाकार्य समिति चयन भएको छ । कमिटीकाे उपाध्यक्षमा कर्ण छन्त्याल, सचिबमा कमल किसान, काेषाध्यक्षमा आकास केसी लगाएत रहनुभएकाे छ । उक्त कार्यक...

  • पत्रकार महासंघ म्याग्दीमा आचार्य नेतृत्वको साझा प्रतिबद्धता सार्वजनिक

    म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैठौ अधिवेशनमा क्रियाशील र व्यवसायिक पत्रकारहरुको तर्फबाट ठाकुर प्रसाद आचार्य नेतृत्वको साझा उम्मेदवारहरुको समूहले साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् । महासंघ जिल्ला शाखाको नेतृत्व चयनका लागि सहमति नभएपछि महासंघका वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहनुभएका ठाकुर प्रसा...

  • कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

    सुर्खेत । एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका छन् । मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्...

  • मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको छ। सोमबार बसेको प्रदेश १ को प्रदेसभा बैठकमा अविश्वासको प्रस्तावका प्रस्ताव तथा माओवादी केन्द्रका संसदीयदलका नेता इन्द्रबहादुर आङ्वोले प्रस्ताव फिर्ता लिएका हुन्। प्रदेशसभा बैठकमा बोल्दै प्रस्तावक इन्द्रबहादुर आङ्वोले भिन्न राजनिति...

  • दल फेरेर मन्त्री बनेका टंक आङ्बुहाङको सांसद् पद खोसियो

    विराटनगर । पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टिकरण माग्दा...

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको नेता नारायणकाजी श्रेष्ठले बताए । स्थायी कमिटी बैठकमा सत्ता गठबन्धन,एमालेमा गएका नेतामाथ...