म्याग्दी । नेकपा एमाले म्याग्दीको दशौं महाधिवेशनपछिको पहिलो पूर्ण वैठक सम्पन्न भएको छ । शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न भएको बैठकले ‘म बनाउँछु मेरो पार्टी’ योजनालाई अभियानको रुपमा संचालन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वैठकल...
राजनिति
-
-
विकल्प तयार नभएसम्म सरकार परिवर्तन हुँदैन : सम्मानित नेता खनाल (तस्बिर/भिडिओ)
म्याग्दी। पुर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकारको विकल्प तयार भइनसकेको बताउनुभएको छ । पार्टीको भातृ सङगठन युवा सङ्घ नेपालका केन्द्रिय अध्यक्ष कृष्णकुमार विश्वकर्माकी आमाको श्रद्धाञ्जली सभामा शुक्रबार म्याग्दी सदरमुकाम बेनीमा आउनुभएका नेता खनालले पत्रकारहरु सँगको ...
-
प्रदेशभरको रुट खारेजीको माग गर्ने व्यवसायीलाई यातायात मन्त्रीले नाजवाफ बनाएर फर्काए
पोखरा । गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावलीको विरोध गर्दै ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीलाई विभागीय मन्त्री रेशम बहादुर जुग्जालीले नाजवाफ बनाएर फर्काइदिनु भएको छ । यातायातसँग सम्बन्धित ६ वटा संघसंस्थाले मंगलबार सरकारको नियमावलीको विरोध गर्दै सच्याउन अल्टिमेटमसमेत मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएका थिए ...
-
सुशासनबाटै विकास : नेता पौडेल
बेनी ।नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुशासनले मात्रै नागरिकलाई खुसी र सन्तुष्टि दिने सकिने बताउनुभएको छ । नेपाली काँग्रेस म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको समुदायमा कांग्रेस अभियान अन्तरगत संवाद कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेसका युवा नेता समेत रहनुभएका नेता पौडेलले विका...
-
एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष विश्वकर्मालाई मातृ शोक
बेनी ।नेकपा एकिकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई मातृ शोक परेको छ । यूवा संघ नेपालका केन्द्रिय अध्यक्ष, बेनी नगरपालिकाका कार्यपालिका सदस्य समेत रहनुभएका विश्वकर्माका ममतामयी आमा कौशिला विश्वकर्माको ७० बर्षको उमेरमा शनिबार विहान बेनी नगरपालिका–८,हिलसाइडस्थित आफ्नै निवासमा निधन भएको हो । लामो सम...
-
सर्वसम्मत रुपमा एमाले म्याग्दीको नेतृत्व चयन
म्याग्दी ।नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । माघ १२ गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो । नबनिर्वाचित अध्यक्...
-
एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्विरोध निर्वाचित हुँदै,उपाध्यक्ष ,सचीव र उपसचिवमा ८ जनाको उम्मेदवारी दर्ता
बेनी। नेकपा एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनको बन्दसत्र बेनीमा जारी छ ।शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा आइतबार अध्यक्ष पदमा एक जनाको मात्र उम्मेदवारी दर्ता भएको छ भने अन्य पदाधिकारीमा आठ जनाले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष पदमा बालकृष्ण सुवेदीको मात्र उम्मेदवारी दर्ता भएको हो । एकल उम्मेदवारी दर्ता भए...
-
तस्बिरमा एमाले म्याग्दीको दशौँ अधिवेशन
म्याग्दी। “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा सहित नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको शुक्रबारदेखि दशौँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको अधिवेशनको एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभयो । ...
-
वर्तमान सरकार इतिहासकै नालायक र असक्षम : महासचिव पोखरेल
बेनी । नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेलले वर्तमान सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको छ । शुक्रबार एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान गडबन्धनको सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको हो । वर्तमान सकार असक्षम र नालायक भएकै कारण राष्ट्रिय स्वाधिनता...
-
बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन
म्याग्दी । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरबको कालिगण्डकी कोरिडोर अन्र्तगत बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिनुभएको छ । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको शनिबार निरिक्षणका लागि आउनु भएका मन्त्री ज्वालाले निर्माणलाई गति दिन आयोजना र निर्माण व्यवसायीलाई नि...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 549
- Next Page »