• राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विद्याज्योति माविलाई

    बेनी ।पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विद्याज्योती मावि मल्लाज प्रथम भएको छ । शनिबार सम्पन्न भएको गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा विद्याज्योतिले १४ स्वर्ण, ९ रजत र २ काँस्य पदक हात पारेको थियो भने न्यु होराइजन आवसीय माविले ६ स्वर्ण, ७ रजत र ५ काँस्य ...

  • मालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु (फोटोफिचर)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा छात्र÷छात्राको भलिबल, कबड्डी र एथलेटिक्स विद्यातर्फ प्रतिस्पर्धा हुनेछन् । तीन दिनसम्म सञ्चालन हुन...

  • विराटनगरमाथि जनकपुरको सहज जित

    काठमाडौँ —लाहिरु मिलान्थाको अविजित ७५ रनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो । श्रीलंकामा जन्मिएका अमेरिकन खेलाडी मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकप...

  • एनपिएल आजबाट, पहिलो दिन एक खेल हुँदै

    काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) आजबाट सुरु हुदैछ । लिगको पहिलो दिन एक खेल आयोजना हुदैछ । आजको खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स आमनेसामने हुदैछन् । खेल नेपाली समय अनुसार मध्यान्ह १२ः१५ बजे कीर्तिपुरमा रहेको टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा...

  • प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगिता : बेनी सामुदायिक र न्यू वेष्ट पोइन्ट फाइनलमा भिड्दै

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधिका लागि बेनी सामुदायिक मावि र न्यू वेष्ट पोइन्ट आवासीय माविबीच प्रतिस्पर्धा हुने भएको छ । लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा शुक्रबार सम्पन्न सेमिफाइनलमा बेनी आवासीय माविलाई ०-५ गोलले पराजित गर्दै बेनी सामुदायिक ...

  • अन्नपूर्णको पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड ज्ञानप्रकाश माविलाई

    बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्तरीय अन्तर विद्यालय, पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी ज्ञान प्रकाश मावि दानाले जितेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बुधवार सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ४ रजत र ३ कास्य पदक प्राप्त गरेर ज्ञान प्रकाश मावि बिजेता बनेको हो । प्रतियोगितामा उपाधी बिजेता वि...

  • सांसद गर्बुजाद्धारा प्रथम लायन्स कपकाे उद्घाटन , १० विद्यालयको सहभागिता

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक विद्यालय(कक्षा १० सम्म) छात्रा रनीङ शिल्ड फुटबल प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य खमब...

  • जलजलामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

    म्याग्दी । पर्वतको जलजला गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका अन्तर विद्यालय स्तरीय प्रतियोगिता वारीवेनी स्थित न्यू होराइजन आवासीय माविको खेलमैदानमा सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न १४ विद्यालयले सहभागीता जनाएको गाउँप...

  • चितवनको खेल हेर्न आउने दर्शकलाई नि:शुल्क बस सेवा

    काठमाडौं ।सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि नि:शुल्क बस सेवा दिने घोषणा गरेको छ।चितवनबाट काठमाडौं आउन चाहाने दर्शकका लागि नि:शुल्क बस सेवा दिने घोषणा गरिएको हो। चितवन मेडिकल कलेजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा आउन र फर्कनका लागि दैनिक पाँच वटा बस व्यवस्था गरिएको टो...

  • एनपिएल हेर्न त्रिवि मैदान जाने दर्शकका लागि टिकट बिक्री खुला

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला गरेको छ। आज रातिदेखि खुला गरिएको टिकट खल्ती एपबाट काट्न सकिनेछ। शनिबार उद्घाटन खेलको टिकट मूल्य साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय तोकिएको छ। अरु लिग खेलको ३ सय र ५ सय टिकट मूल्य तोकिएको छ। लिग खेलमा एउटा टिक...