दरबाङ । म्याग्दीको मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण,सात रजत र ६ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत र सात कास्य पदक हात पारेको वडा नम्...
खेलकुद
-
-
दरबाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा बिहिबार देखि दरवाङमा सुरु भएको प्रतियोगिताको स्थानीय समाजसेवी एवं ज्येष्ठ नागरिक दलमान गुरुङले उद्घाटन गर्नुभएको हो । शनिवार सम्म संचालन हुने प्रतियोगितामा पालिका भित्रका ९ सामुदायिक र २ संस्थागत गरि ११...
-
दुखुबेशीमा नवनिर्मित खेलमैदान उद्घाटन
बेनी । म्याग्दीको मालिका गाउँपालिका-६ ,दुखुबेसीमा रहेको मितेरी यूवा क्लवको नवनिर्मित खेलमैदान एक समारोहका बिच उद्घाटन गरिएको छ । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारको समन्वयमा करिब ४० लाख रुपैयाँको लागतमा क्लवले निर्माण गरेको खेलमैदान गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले खेलमैदानको उद्घाटन उद्घाटन गर्नुभयो । ...
-
के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल कप सुरु
दरबाङ । पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के.वि एकेडेमीको १९ औं वार्षिकोत्सव तथा सातौं जिल्ला स्तरीय अन्तर मा.वि करबीर मेमोरियल फुटसल प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । विद्यालयको प्रांगणमा मुल समारोहको आयोजना गरी विविध कार्यक्रमका सात १९ औं वार्षिकोत्सव तथा सातौं करबीर मेमोरियल फुटसल प्रतियोगिता सुरु भएको छ । कार्...
-
धवलागिरीको राष्ट्रपति रनिङ शिल्डको उपाधी हेम माविलाई
शिवाङ । धवलागिरी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम मावि शिवाङले जितेको छ । शिवाङमा बुधबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, ६ रजत र ३ वटा कास्य पदक सहित हेम मावि लगातार दोस्रो पटक बिजयी भएको हो । ७ स्वर्ण, ६ रजत र ५ कास्य पदक सहित ताकम मावि उपबिजेता बनेको छ । ४ स्वर्ण, ५ रजत र ६...
-
चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले पिप्लेले हात पारेको छ । वडा नम्बर ५ झिँमा मंगलवार सम्पन्न प्रतियोगितामा १२ स्वर्ण र ४ कास्यपदक सहित रघुगंगाले उपाधी जितको हो । यसअघिका तीन वटै बर्षका प्रतियोगितामा समेत बिजेता बनेर रनिङ श...
-
केवि एकेडेमीमा सातौं करबीर मेमोरियल कप हुने
दरबाङ ।पश्चिम म्याग्दीको दरबाङमा अवस्थित के।वि एकेडेमीमा यही पुस ६ गतेदेखि सातौं जिल्ला स्तरीय अन्तर मा।वि करबीर मेमोरियल फुटसल प्रतियोगिता हुने भएको छ ।‘मौनतामा परिश्रम,सफलतामा आवाज’ भन्ने स्लोगनका साथ सम्पन्न हुने उक्त प्रतियोगितामा म्याग्दीका विभिन्न २२ विद्यालयका प्रतियोगिहरु समावेश हुने विद्यालयका प्रिन्सीपल विमल ...
-
धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (फोटोफिचर)
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा नम्बर ७ स्थित सिवाङमा हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । ४ गते सम्मसञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी ...
-
रघुगंगा गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन(फोटोफिचर)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ ।प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले खेलक्षेत्र...
-
रघुगंगामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन(फोटोफिचर)
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न ११ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमवीर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाल...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 62
- Next Page »