बेनी । रघुगंगा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्डको उपाधि भगवतीको मुक्तिधाम माविले जितेको छ । शनिबार म्याग्दीका रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेमा सम्पन्न भएको प्रतियोगितामा ९ स्वर्ण ,पाँच÷पाँच वटा रजत र कास्य गरी १९ वटा पटक जितेर प्रथम हुँदै नगद रु ५५ हजार पुरस्कार सहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्र...
खेलकुद
-
-
रघुगंगामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वु...
-
दोस्रो परिवर्तन कप सुरु
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका -४,चुरीबोट स्थित परिवर्तन युवा क्लबद्वारा आयोजित दोस्रो परिवर्तन कप-२०८१ सुरु भएको छ । बिहिवार वडा अध्यक्ष भेजेन्द्रमान पुन मगरले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उहाँले मेला शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गर्नुभयो । स्थानीय स्तरमा ...
-
४५ औं रनिङ कपको उपाधि पुरुषतर्फ नव सिर्जना युवा क्लब र महिलातर्फ दुरलेक स्पोर्ट्स क्लबलाई
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका -२, स्थित रुममा लाली गुराँस युवा क्लबद्वारा बडा दसैंको अवसरमा आयोजित ४५ औं रनिङ कप ,विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न पुरुषतर्फ भलिबल खेलको उपाधि नवसिर्जना युवा क्लब, खबाङ र महिलातर्फको उपाधि दुरलेक स्पोर्ट्स युवा क्लबले हात पार्न सफल भएका छन्...
-
च्युरीबोटमा दोस्रो परिवर्तन कप हुँदै
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका -४,चुरीबोटमा दोस्रो परिवर्तन कप संचालन हुने भएको छ । परिवर्तन युवा क्लब आयोजनामा यहीँ कात्तिक ७ गतेदेखि १५ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । मेलामा प्रौढ ,महिला र पुरुष भलिबल तथा तारोखेल लगायत प्रतियोगिता संचालन हुने क्लब सचिव सुलब पुन मगरले जानकारी...
-
मंसिर १७ गतेदेखि २२ गतेसम्म म्याग्दी जेसीज कप
बेनी ।म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता मंसिर महिनामा हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा हुने प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा मंसिर १७ गतेदेखि २२ गतेसम्म प्रतियोगिताको आयोजना गरिने भएको हो । पत्रकार सम्मेलनमा म...
-
जनसमाज , जनसाहारा र आयोजक ए विजयी
महभीर। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित महखानी युवा क्लबले आयोजना गरेको दसैं मेला सम्पन्न भएको छ । क्लब सचीव याम गुरुङका अनुसार, मंगलबार सम्पन्न खेलमा जनसमाज युवा क्लबले जनसाहारा युवा क्लबलाई पराजित गर्दै क्लब स्तरीय भलिबलको उपाधी हात पारेको छ । त्यस्तै जनसाहारा युवा क्लबले फ्युचर स्टार युवा क्लबलाई पराजित ग...
-
धवलागिरी गाउँपालिका भलिबल संघको अध्यक्षमा भण्डारी
बेनी । म्याग्दी जिल्ला भलिबल संघ अन्तर्गत धवलागिरी गाउँपालिका भलिबल संघको प्रथम भेलाले अनिष भण्डारीको अध्यक्षतामा ११ सदस्य कार्यसमिती गठन गरिएको छ ।मंगलबार गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको प्रमुख आथित्यतामा भएको भेलाबाट उपाध्यक्षमा प्रकाश गुरुङ,सचिब रोमी भण्डारी, सहसचिब अमृत थापा,कोषाध्यक्ष महेन्द्र सेरपुन्जा रहनुभ...
-
मंसिरमा २२ औं म्याग्दी जेसीज कप हुने
बेनी । म्याग्दीमा २२ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिता हुने भएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीको खुल्लामञ्चमा मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने भएको हो । बिहिबार म्याग्दी जेसीजको सचिवालयमा सम्पन्न भएको तेस्रो साधारणसभाबाट उपाध्यक्ष देबेन्द्र घिमिरेलाई मुल संयोजक तोकिएको छ । म्याग्दी जेसीजले हर...
-
मालिका गाउँपालिका भलिबल संघको अध्यक्षमा नरेश पुन पुन मगर
दरबाङ । भलिबल संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा नरेश पुन मगर चयन हुनुभएको छ । आइतबार म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा पुनको अध्यक्षतामा ११ सदस्यीय मालिका गाउँपालिका भलिबल संघ गठन गरिएको हो । समितिकिो उपाध्यक्षमा सागर राना एमन,सचिवमा सौगात गुरुङ, कोषाध्यक्षमा सुनिता थापा, सहसचिवमा सोम बहादुर दर्...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 68
- Next Page »