एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । यो निर्णय दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिट्यूशनल कोर्टको हो । कन्स्टिट्यूशनल कोर्टले ज्याकब जुमा अदालतको मानहानीको आरोपमा दोषी पाइएका थिए । वास्तवमा ज्याकब जुमा जब राष्ट्रपति थिए तब भ्रष्टाचारको एक मामिलामा उनी ए...
अपराध
-
-
बागलुङमा नगदसहित ६ जुवाडे पक्राउ
बागलुङ । बागलुङमा जुवा खेलेको आरोपमा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ । सोमबार साँझ बागलुङ नगरपालिका–३ शिवधाराचोकको एक घरमा जुवा खेलेको अवस्थामा नगद ३५ हजार ६ सय रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेमा बागलुङ नगरपालिका–३ का राजेन्द्र धमाला, घरधनी डोलेन्द्र केसी, सोही स्थानका राजेन्द्र गौडेल, बीर...
-
झापाको दमकबाट लागुऔषधसहित ४ जना पक्राउ
झापा । झापाको दमकबाट लागुऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह ५ झापाका विवेक लिम्बु, सौरभ राई र चुलाचुली ४ इलामका बिक्रम राई र खगेन्द्र सावाँ लिम्बु रहेको प्रहरीले जनाएको छ । सोमबार इलाका प्रहरी कार्यालय दमकको टोलीले दमक ६ थाना रोडमा शंकास्पद अवस्थामा हिडिरहेका २६ बर्षीय विवेक र २२ बर्...
-
ब्लुबुक किर्ते गरेको आरोपमा एक पक्राउ
काठमाडौं । गाडीको ब्लुबुक किर्ते गरेको आरोपमा प्रहरीले काठमाडौंको शान्तिनगरबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङ घर बताउने कमलबावु भट्ट छन् । महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई सोमबार साँझ शान्तिनगर स्थित नरेन्द्रकान्छा चोकबाट पक्राउ गरेको हो । उनको फ्ल्याटबाट प्रहरीले ५ बोरा फर्जि ब्लुबुक र सर्टिफ...
-
वडाध्यक्षद्धारा कार्यकक्षमै सब–इञ्जिनियरमाथि कुटपिट
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई कुटपिट गरेको आरोप लागेको छ। आइतबार कार्यकक्षमै शाहीमाथि वडाध्यक्ष खत्रीले कुटपिट गरेको आरोप छ। तर अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरे...
-
१३ वर्षीया बालिकामाथि करणी गरेको अभियोगमा एक पक्राउ
भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर कमलबिनायक बस्ने दोलखा वैतेश्वर गाउँपालिका(४ घर भएका ३२ वर्षीय बसन्त दमाई रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । ...
-
एटिएम तोडफोड गरेको आरोपमा एकजना पक्राउ
मोरङ। बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटीएम तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मो। ईम्तियाज रहेका छन् । उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ ...
-
१२० ग्राम सुनसहित तीनजना पक्राउ
धनगढी । कैलालीमा एक सय २० ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरियाबाट सुनसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा डडेल्ध...
-
चार वटा गैंडा मारेको अभियोगमा एकजना पक्राउ
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा पक्राउ परेका राजमान थापा मगर कारागार चलान भएका छन् । नवलपुर गैंडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । मगर चालु आर्थिक वर्ष २०७७/७८ मा नि...
-
आठ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवा पक्राउ
काठमाडौं। आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका-१ घर भएका ३५ वर्षीय सुर्य तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि तामाङले ती बालिकालाई जबरजस्ती करणी ...
- « Previous Page
- 1
- …
- 75
- 76
- 77
- 78
- 79
- …
- 176
- Next Page »























