• निषेधाज्ञा कडा बन्दै, खोटाङमा देवालीको तयारी गरिरहेका पाँच जना प्रहरीको नियन्त्रणमा

    खोटाङ । खोटाङमा देवाली (कुलपूजा)को तयारी गरिरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भट्टराई कुलको देवालीको पूर्वतयारीमा देवालीको अघिल्लो दिन गोठको धुप गरिरहेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेबाट दुई पुजारीसहित पाँच जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो। कोभिड–१९ को संक्रमण रोकथाम ...

  • स्याङ्जामा नक्कली सेनिटाइजर बेच्ने व्यक्ति पक्राउ

    स्याङ्जा । स्याङ्जामा नक्कली सेनिटाइजरको कारोबारी पक्राउ परेका छन् । पुतलीबजार–१ का ४७ वर्षीय देवेन्द्र पौडेललाई नक्कली सेनिटाइजर बेच्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो । पौडेलले जिल्ला सदरमुकाममा मित्र काफ्लेको घरमा कोठा भाडामा लिई नक्कली सेनिटाइजर कारोबार गर्दै आएको अनुसन्धानबाट खु...

  • नुभिव उप्रेती हत्या प्रकरण : ३ जना किशोर पुर्पक्षका लागि थुनामा

    काठमाडौं । कास्कीको पोखरा महानगरपालिका फेवातालस्थित बाराही मन्दिरसँगै मृत फेला परेका थिए नुभिव उप्रेती । ललितपुरको खुमलटार घर भएका १८ वर्षीय नुभिवको हत्या आरोपमा पक्राउ परेका ३ जना किशोरलाई अदालतको आदेशले थुनामा पठाइएको छ । वैशाख ४ मा नुभिवको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा वडा प्रहरी कार्यालय बै...

  • ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर उद्योगमा अपराध महाशाखाद्धारा छापा

    काठमाडौं । मानव शरीरका लागि हानिकारक ह्यान्ड सेनिटाइजर उत्पादन गरेको आशंकामा प्रहरीले ललितपुरको इमाडोलमा रहेको सेनिटाइजर कम्पनीमा छापा मारेको छ । ‘आरसिपी इन्डष्ट्रिज पर्सा’को ब्यानरमा ‘७५ प्लस’ नामको सेनिटाइजर उत्पादन गर्ने कारखानामा छापा मारिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताउनुभयो । महानगर...

  • राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा नेविसंघका एक नेता पक्राउ

    काठमाडौँ। संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन् । मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन ग...

  • लागु औषधसहित दुई युवक पक्राउ

    धनगढी । सशस्त्र प्रहरीले लागु औषधसहित कञ्चनपुरमा दुईजनालाई पक्राउ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहतको बोर्डर आउट पोष्ट भुडाबाट खटिएको टोलीले बेलौरी नगरपालिका-१० बाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० कै २० वर्षीय नरेन्द्र चन्द र २२ वर्षीय टेकबहादुर शाही...

  • गैँडाको खाग तस्करीमा फरार प्रतिवादी पक्राउ

    काठमाडौँ । गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालिका) बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो । प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठ...

  • खैरो हेरोइन कारोबार गर्ने एक युवतीसहित ३ जना पक्राउ

    काठमाडौं । लागु औषध (खैरो हेरोइन) सहित प्रहरीले झापा र कञ्चनपुरबाट एकजना युवतीसहित तीन जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले २६ वर्षीय सुमन दनुवार र दमक घर भएकी २१ वर्षीया समिता राईलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो र सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको टोलीले उनिहरुलाई पक्राउ ग...

  • खैरो हेरोइनसहित २ जना पक्राउ

    कैलाली । कैलालीको भजनी नगरपालिका–३ स्थित बर्दुवा फाँटबाट प्रहरीले खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकापुर नगरपालिका घर भएका २२ वर्षीय तपेन्द्रबहादुर शाही र २२ वर्षीय सन्तोष माझी रहेका छन् । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुको साथबाट ४ ग्राम खैरो...

  • औषधि कालोबजारी गर्ने एक पक्राउ

    काठमाडौँ । औषधि कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका ७ स्थायी घर भएका २२ वर्षीय रविन्द्र महतो रहेका छन् । पक्राउ परेका महतो मोरङ को विराटनगर महानगरपालिका ३ मा पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएका थिए । उनले सिरहाका बरियारपट्टी गाउँपालिका ३ बस्ने ४५ वर्षीय राम नारा...