• उर्जा राज्यमन्त्री गर्बुजाको प्रमुख स्वकीय सचीवमा युवा नेता रोका मगर

    बेनी। संघीय सरकार उर्जा ,जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा` खम्बिर´ गर्बुजाको प्रमुख स्वकीय सचीवमा नेपाली कांग्रेस म्याग्दीका युवा नेता श्रीप्रसाद रोका मगर नियुक्त हुनुभएको छ । राज्यमन्त्री गर्बुजाले मंगलबार सचीवालयको प्रमुख सचीवमा रोका मगरलाई नियुक्त गर्नुभएको हो । मालिका गाउँपालिका निवर्तमान अध्यक्ष ,...

  • कांग्रेस म्याग्दीद्वारा बजेट सुनिश्चित गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण

    बेनी । नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेशको आर्थिक बर्ष २०८२/८३ को योजना छनौट तथा बजेट बिनियोजनमा बिभिन्न शीर्षकमा बजेट सुनिश्चित गर्न माग गरेका छन् । बुधबार नेपाली कांग्रेस म्याग्दीका कार्यबाहक सभापति हरिकृष्ण श्रेष्ठको नेतृत्वमा समग्र जिल्लाको बिकासका लागि एक नगरपालिका र पाँच गाउँपालिकाको अति आबस्यक बिभिन्न शीर...

  • सबैलाई धन्यवाद दिंदै उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाले भने : ‘देश र जनताको हितमा काम गर्छु ’

    म्याग्दी । नवनियुक्त उर्जा ,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले आफुलाई मन्त्रीको जिम्मेवारी प्रदान गरेकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचित राज्य मन्त्री गर्बुजाले सामाजिक सञ्जाल मार्फत धन्यवाद दिंदै भन्नुभयो , ‘मन्त्रीको जिम्मेवारी दिएर देश र जनताको सेवा गर...

  • दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ७ सयबढी लाभान्वित , ७४ जनामा मोतियाविन्दुको शल्यक्रिया

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा सञ्चालित निःशुल्क आँखा शिविरबाट ७ सयजना भन्दाबढी बिरामी तथा सर्वसाधारणहरु लाभान्वित भएका छन् । ग्रामीण भेगका सर्वसाधारण, बिरामीहरुलाई लक्षित गरी गाउँपालिकाको केन्द्रमा सञ्चालन गरिएको शिविरबाट कुल ७ सय १४ जना प्रत्यक्ष लाभान्वित भएका हुन् । सोमबारदेखि सुरु...

  • सम्पर्कविहीन सतिश सकुशल भेटिए

    बेनी ।म्याग्दीको बेनी नगरपालिका–८, गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठलाई परिवारले फेला पारेका छन् । हराएको २३ दिनमा उनलाई परिवारले सोमबार फेला पारेको दाजु शैलेश श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् ।गत चैत्र ३१ गते बेनीबाट पोखराका लागि हिँडेका सतिश बैशाख १ गते पोखरा महानगरपालिका–६, कास्कीको होटल स्नो पिक, टाटु खोपे...

  • आहा !‘भाले बास्ने’ताल , पर्यटकीय गन्तव्य बनाउन जुटे स्थानीय (फोटोफिचर)

    म्याग्दी। शिरमा प्रसिद्ध धार्मिक स्थल मालिका धुरी । वरिपरी घना जंगल र केही ग्रामीण बस्ती । दुखुलेकबाट छङछङ गर्दै झरिरहेको छ सुन्दर झरना । यहि आकर्षक झरनाको फेदीमा करिब २२ वर्गमिटर क्षेत्रफलमा फैलिएको तालको नाम हो ‘भाले बास्ने’ ताल । लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकहरुमा सोधिने भाले बास्ने ताल कुन जि...

  • नवनिर्मित वडा कार्यालय भवन उद्घाटन (फोटोफिचर)

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई करोड साठी लाख रुपैयाँ बढी लगानीनमा निर्माण भएको दुई तले भवनको सोमबार आयोजित एक भव्य समारोहका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । गाउँपालिकाका ...

  • दरबाङमा निःशुल्क आँखा चेकजाँच तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, म्याग्दी र आँखा उपचार केन्द्र दरबाङको प्राविध...

  • बेनी नगरपालकिा पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषणा

    बेनी । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै बेनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।जन्मेदेखि १५ महिना भित्रका तीन सय ९८ जना बालबालिकाले नियमित खोप लगाइरहेको र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार दुई सय ९२ जना बालबालिकाले पूर्ण खोप पा...

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री गर्बुजाद्वारा पदबहाली

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले पदबहाली गर्नुभएको छ । राज्यमन्त्री गर्बुजाले आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरबार स्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर पदबहाली गर्नुभएको हो । पदबहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँ...