• अटोमेटिक पेस्तोलसहित एक पक्राउ

    काठमाडौं । उदयपुरबाट प्रहरी अटोमेटिक पेस्तोल, गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-३ मोतिगढाका ५० वर्षीय पर्शुराम चौधरी रहेका छन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनको कोठाबाट बुधबार राति पेस्तोल बरामद गरेको हो।चौधरीको साथबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल,...

  • कोरोना संक्रमणबाट प्रहरी असईको निधन

    जनकपुरधाम । महोत्तरीमा कोरोना संक्रमणबाट एक जना प्रहरी असईको मृत्यु भएको छ। जिल्लाको भंगहा नगरपालिकामा प्रहरी चौकीमा कार्यरत करिब ४० वर्षीय प्रहरी सहायक निरीक्षक (असई) को कोरोना संक्रमणबाट मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो। जानकी हेल्थकेयरमा उपचाररत असईलाई प्रादेशिक ...

  • मेलम्ची आयोजनामा कार्यरत ८ कामदारमध्ये दुई चिनियाँ मजदुरको शव फेला

    काठमाडौं । मेलम्ची आयोजनामा कार्यरत दुई चिनियाँ मजदुरको शव भेटिएको छ । मेलम्चीमा आएको बाढीपछि सम्पर्कविहीन बनेका ८ कामदारमध्ये दुईजनाको शव फेला परेको हो । प्रमुख जिल्ला अधिकारी अरुण नेपालका अनुसार बाढीले बगाएर ल्याएको अवस्थामा ४७ वर्षीय यु ची झु र २२ वर्षीय गोगव तियाङ सियाओको शव फेला पारेको हो । उनीहरुमध्ये यु ची...

  • गण्डकीका मुख्यमन्त्री पोखरेल राहत सामाग्रीसहित मनाङमा

    पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णनन्द नेपाली पोखरेल सहितको टोली राहत सामाग्रीसहित मनाङ पुगेको छ । चार दिनदेखि परेको अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा गएको बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन र स्थानीयका लागि राहत सामाग्री लिएर मुख्यमन्त्रीसहितको टोली मनाङ पुगेको हो । बिहीबार दिउँसो मुख्य...

  • टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    संखुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजनाको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–३ पुखुवामा भिरबाट बा५ख १४० नंको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिका–२२ वर्षीय दीपेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कविन राईले जा...

  • सरकारले वैदेशिक रोजगारीमा जानेलाई क्वारेन्टिन खर्च दिने

    काठमाडौँ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने निर्णय गरेको छ। बुधबार निर्देशक समितिको बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो। कुल १५ दिन बस्...

  • काठमाडौं महानगरले मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २ करोड दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गर्नुभएको हो । ...

  • डा. शेर्पाद्धारा सशस्त्र प्रहरीलाई १५ थान स्टेचर प्रदान

    काठमाडौं । पर्वतीय उद्दार र उपचारमा क्रियाशील सोलुखुम्बुका डा. निमा नाम्गेल शेर्पाले सशस्त्र प्रहरीका लागि १५ थान स्टेचर दिएका छन् । बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित एक कार्यक्रमका बीच बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई सो स्टेचर हस्तान्तरण गरिएको हो । श...

  • सर्लाहीका बजारहरुमा छयाप्छयाप्ती विषादीयुक्त आँप

    सर्लाही । सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् । भारत तथा नेपालका विभिन्न स्...

  • १ थान पेस्तोल सहित ३ जना पक्राउ

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३ मोतिगढाबाट १ थान पेस्तोल सहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ५९ वर्षीय पशुराम चौधरी, सोही ठाउँ बस्ने ५० वर्षीया श्याम कुमारी चौधरी र सप्तरी सुरुङ्गा नगरपालिका-८ बस्ने २३ वर्षीय बबि चौधरी रहेका छन् । पशुरामको घरमा हातहतियार रहेको...