काठमाडौं । बाँकेमा कोरोना (कोभिड-१९) संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बैतडी, बर्दिया, सल्यान, बाँके र दाङका एकरएकजना गरी कुल ५ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुने यो संख्या शनिबार दिउँसो ३:४५ देखि आइतबार बिहान ७ बजेसम्मको हो । बैतडीको पुर्चौडी नगरपालिक...
समाचार
-
-
लुम्बिनीमा नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जसपाको ह्वीप
बुटवल । जनता समाजवादी पार्टी, लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने कार्यसूची छ । तर नीति तथा कार्यक्रम समयसापेक्...
-
ट्याङ्कर चालक संघद्धारा खोपको माग , खोप सुनिश्चित नगरेसम्म ढुवानी रोक्ने
काठमाडौं । ट्यांकर चालकहरूले इन्धन ओसार–पसार नगर्ने भएका छन्। खोपको व्यवस्था नभएसम्मका लागि इन्धन ओसार–पसार कार्य स्थगित गरिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिनुभयो। ‘हामीले पटक–पटक खोपको माग गर्दा खोप पाइएन, अब हामी खोपको व्यवस्था नभइएसम्म इन्धन ढुवानी गर्दैनौं,’ अध्यक्ष लामाले भ...
-
प्रदेश २ मा मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र – मन्त्रिपरिषद् समावेशी भएन
काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको भन्दै मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई पत्र लेखी प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जि...
-
गण्डकीमा नयाँ सरकारको पहिलो निर्णय : पूर्वमुख्यमन्त्रीलाई सम्मान दिन ऐन बनाउने
कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आइतबार विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठक...
-
एभरेष्ट बैंकद्धारा नागरिक केयर सेन्टरलाई पाँच लाख सहयोग
काठमाडौं । शुक्रबार नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजूलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो। चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष ...
-
बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ
बागलुङ । बागलुङमा गोरु काटेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको गलकोट नगरपालिकाका युवाहरुलाई गोरु काटेर मासु खाएको आरोपमा पक्राउ गरेको हो । शुक्रबार राती गलकोट नगरपालिका वडा नम्बर ११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेर मासु खाएको विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली त्यस स्थानमा पुगेर उनीहरुलाई नियन्...
-
नेपाली अमेरिकन सामुदायिक केन्द्रमा नयाँ कार्यसमिति
अमेरिका । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले यहाँ रहेका नेपाली बालबालिकामा नेपालप्रति माया गर्ने भावनाको विकास हुनुपर्ने बताउनुभएको छ । अमेरिकाको डीसीमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) को दोस्रो वार्षिक साधारण सभाको उद्घाटन गर्दै डा. खतिवडाले यस्तो बताउनुभएको हो। न्याकको भवनकै प्रांगणमा...
-
सांग्रिला बैंकको डिबेन्चर बिक्री असार ६ गतेदेखि
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र बिक्री आगामी असार ६ गतेदेखि खुला हुने भएको छ। बैंकले ७५ करोड रूपैयाँ ऋण पुँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ निष्कासन गर्न लागेको जनाएको छ। असार ६ गतेदेखि निष्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म...
-
रसुवागढी नाकाबाट १० हजार अक्सिजन सिलिण्डर आयात
काठमाडौँ। कोभिड–१९ को सङ्क्रमणका कारण गम्भीर बिरामीको उपचारमा सहज बनाउन सरकारी निकायका साथै निजी व्यवसायीले पनि रसुवागढी नाकाबाट अक्सिजन सिलिण्डर आयात गरिरहेका छन् । चीन सरकारको सहयोगमा केही दिन अगाडि भित्रिएको एक हजार ५०० सिलिण्डरका साथै निजी व्यवसायीबाट पनि अक्सिजन सिलिण्डर आयात गर्ने काम भइरहेको रसुवा भन्सार कार्...