इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२, खनारस्थित तिरुपति प्लाइ उद्योगमा आगलागी भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताउनुभयो । उहाँका अनुसार विभिन्न ठाउँबाट दमकल परिचालन गरी आगलागी नियन्त्रणको प्रयास जारी रहेपनि...
समाचार
-
-
दल फेरेर मन्त्री बनेका टंक आङ्बुहाङको सांसद् पद खोसियो
विराटनगर । पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टिकरण माग्दा...
-
दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु, ३ घाइते
हेटौंडा । मकवानपुरको हेटौंडामा दुई वटा मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोड भटनदेवी मन्दीर मोडमा आइतबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकव...
-
पानी तान्ने मेशिन चोरी गरेको भन्दै कुटपिट गर्दा एक जनाको मृत्यु
भक्तपुर । पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए । चाँगुनारा...
-
बाघको आक्रमणबाट गैडा गणकको मृत्यु
काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणना गर्न गएका हात्तीको माउतेको बाघको आक्रमणबाट मृत्यु भएको छ । हिजो साँझ करिब ६ बजेको समयमा निकुञ्जभित्र गैडा गणना गर्न गएका ३५ वर्षीय पुलीसराम थारुलाई बाघले आक्रमण गर्दा मृत्यु भएको हो । थारु निकुञ्जमा कार्यरत कर्मचारी हुन् । बर्दियाको ठाकुरबाबा नगरपालिका ९ गैडामचानस्थित...
-
जङ्गलमा लागेको आगो घरमा पुग्दा एक महिलाको मृत्यु
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा नम्बर–३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँ...
-
ज्वाला सिंहको नाममा चन्दा मागेको आरोपमा ४ जना पक्राउ
काठमाडौं । ज्वाला सिंहको नाममा चन्दा मागेको आरोपमा बाँकेको नेपालगञ्जबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगञ्ज उप–महानगरपालिका–२२ स्थित पुरैनिबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्तीसोनरी गाउँपालिका घर भएका २४ वर्षीय विकास चौधरी, ४१ वर्षीय मेघनाथ चौधरी...
-
भारतबाट आएका ५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता पोजेटिभ आएको छ । शनिबार मात्रै सीमानाका भएर...
-
ललितपुरमा एक किशोरीमाथि सामुहिक बलात्कार , दुईजना पक्राउ
ललितपुर । ललितपुर महानगरपालिका–१५ स्थित खुमलटारमा रहेको एक गेष्ट हाउसमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । खुमलटारमा रहेको गेष्टहाउसमा दुईजना मिलेर सामुहिक बलात्कार गरेका हुन् । बलात्कार गरेको आरोपमा जुम्ला घर भएका १९ वर्षीय धीरेन्द्र रोकाया र कैलालीका २६ वर्षीय सीताराम चौधरीलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी कि...
-
५ किलो गाँजाको धुलोसहित पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले ५ किलो गाँजाको धुलोसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले धादिङ घर घएका १३ वर्षीय निमा तामाङलाई पक्राउ गरेको हो । धादिङको माधववेशीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८५२३ नम्बरको यात्रुबाहक बसमा आएका निमाको साथबाट ५ किलो ...

























