जनकपुरधाम । सर्लाहीको पर्सा गाउँपालिकामा एकजना बालकको नालामा डुबेर मृत्यु भएको छ । पर्सा गाउँपालिका वडा नम्बर ५ बस्ने ब्रहमदेव साहका ३ वर्षीय छोरा हिमांसुको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार साँझदेखि हराएका हिमांसुको खाजी गर्ने क्रममा घर अगाडिको नालामा मृत फेला परेको सर्लाहीका प्रहरी प्रबक्ता मदन ...
समाचार
-
-
लमजुङको लोदोखोलामा जीप दुर्घटना हुँदा तीनको मृत्य, तीन घाइते
लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दोर्दी गाउँपालिका– ६ सिमीगाउँ नजिकै लोदोखोलामा प्रदेश नम्बर ३–०१–२२ च १३८३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटना परी स्याङ्जा जिल्ल...
-
रैथाने जातका बीउ खोज्दै कृषक
.भूपेन्द्रसिंह विष्ट डडेल्धुरा । बजारको सहज उपलब्धता, परिश्रमअनुरूपको मूल्य र राम्रो आय हुन थालेपछि पहाडी जिल्ला डडेल्धुराका अगुवा कृषक लोप हुन थालेका रैथाने जातका बीउबिजन खोज्न थालेका छन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेको...
-
हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
फुङ्लिङ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्र...
-
रामकुमारी झाँक्री रिहा
काठमाडौँ । प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।झाँक्रीमाथि लागेको अभियोगमा सोधपुछपछि कागज गराएर उनलाई बिहीबार साँझ छोडिएएको छ । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँक...
-
झाँक्री पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको छ । झाँक्रीका तर्फबाट अधिवक्ता गुणराज आचार्यले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् । झाँक्रीलाई बदनियतपूर्वक पक्राउ गरिएकाले थुनामुक्त गर्न आदेश माग्दै रिट दायर गरिएको हो । नेतृ झा...
-
ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदाँ २ जनाको मृत्यु
धादिङ । धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएकोदुर्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिका...
-
काँग्रेसद्वारा रामकुमारी झाँक्रीलाई रिहा गर्न माग
काठमाडौं । नेपाली काँग्रेसले नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद...
-
थप ८१ जनामा कोरोना संक्रमण पुष्टि , ५ जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ छ । त्यसैगरी २४ घण्टामा १ सय ११ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ६ सय...
-
साताको अन्तिम कारोबारमा नेप्सेमा गिरावट
काठमाडौं । नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ विन्दुमा अडिएको छ । साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको बजारमा ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज १ करोड ६० लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । बैंकिङ समूह, विकास बैंक तथा म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको छ । विकास बै...