–दिलकुमार लिम्बू फुङ्लिङ । झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएको गाउँप...
समाचार
-
-
सुकीविरुद्ध दोस्रो आपराधिक अभियोग
याङ्गुन । म्यान्मारमा सेनाको नियन्त्रणमा रहेकी नेत्री आङ साङ सुकीविरुद्ध दोस्रो आपराधिक अभियोग लगाइएको छ । उनलाई मंगलवार भिडिओमार्फत् सैन्य सरकारले अदालतसमक्ष पेस गरेको थियो । यसअघि उनलाई अवैधानिकरूपमा सञ्चार उपकरण वाकीटकी राखेको अभियोग लगाइएकोमा अहिले प्राकृतिक प्रकोपसम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोग थपिएको छ। त...
-
प्रतिगमन र महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन
.केशब गुरुङ काठमाडौं । जनता समाजवादी पार्टी शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति र नेवाः राष्ट्रिय समितिले प्रतिगमन तथा जातीय विभेद र महिला हिंसाविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गरेको छ । उक्त विरोध कार्यक्रममा थाल चम्चा र ग्यासको खाली सिलिण्डर बोकेर प्रदर्शन गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थको मूल्य फिर्ता गर,...
-
नाका नखुल्दा सीमा क्षेत्रका व्यवसायी सङ्कटमा
.चन्द्रकला भण्डारी झापा । कोभिड–१९ को महामारी नियन्त्रणका लागि खोप लगाउन शुरु भइसक्यो । तर सरकारले भारतसँगका सीमा नाका खुला गरेको छैन । नाका बन्द हुँदा सीमा वरपरका ठूला बजार र होटेल व्यवसाय सङ्कटग्रस्त बनेका छन् । झापाको काँकडभिट्टा, धुलाबारी, भद्रपुर, गौरीगञ्जलगायत सीमावर्ती बजार खुलेका छन् तर चहलपहल छैन । सरकार...
-
सोलुखुम्बुको विकट गाउँमा फोर जी सेवा
.भोजराज कार्की सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये ६ वटा पुनःसञ्चालन भएको नेपाल टेलिकमको कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयका प्रमुख दिनेशचन्द्र पन्थीकाअनुसार सोलुदूधकुण्ड नगरपालिकाको पत्ताले, सोताङ गाउँपालिकाको सोताङ र थुलुङ ...
-
ब्राजिलमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ४० हजार नाघ्यो
एजेन्सी । ब्राजिलमा कोरोना भाइरस ९कोभिड १९० बाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार मंगलबारमात्र ब्राजिलका २ लाख ४० हजार भन्दा बढीको यो संंक्रमणका कारण मृत्यु भएको पाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ४०...
-
चिकित्सक संघले बढायो परामर्श शुल्क
काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टर तथा स्वास्थ्यकर्मीले बिरामीबाट लिने परामर्श शुल्क बढाएको छ । संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको संयुक्त बैठकले आजकै मितिदेखि लागु हुनेगरी शुल्क बढाएको हो । सरकारले परामर्श शुल्क बढाउने सहमति कार्यान्वन नगरेको भन्दै चिकित्सकहरुका संस्था आफैँले डाक्टर शुल्क...
-
प्रधानन्यायाधीश जबराको प्रश्न : ७२ सालको संविधान हेरेर व्याख्या गर्ने कि ४७ सालको संविधान सिरानी हालेर ?
वरिष्ठ अधिवक्ता खरेलले भन– ‘संसद् पुनःस्थापनाको विकल्प छैन । होइन यो प्रणाली ध्वस्त हुने सँघारमा छ र एउटा कम्पन हामी पनि दिउँ भन्नु हुन्छ भने विकल्प श्रीमानहरूको सामु छ ।’ काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिनिधिसभा विघटनको मुद्दाको किनारा २०४७ सालको संविधान हेरेर लगाउने कि ७२ सालको संविधानका...
-
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
झापा । आफ्नै श्रीमती हत्या गरेको आरोपमा झापामा एक पुरुष पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–७ का ५८ वर्षीय साहेबा उराउलाई प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो । उराउले सोमबार घरयासी विवाद हुँदा श्रीमती ६० वर्षीया फिल्सिता उराउको टाउँकोमा ढुंगा प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएक...
-
जापानमा कोभिड-१९ विरुद्धको खोप अभियान शुरु
टोकियो । जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ । बुधबार बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान शुरु भएको हो । टोकियो मेडिकल सेन्टरका निर्देश...


























