बेनी । दश बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले ४० बर्षिय शिक्षक पक्राउ गरेको छ । भारतको दार्जिलिङ घर भई हाल म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङमा बस्दै आएका ४० बर्षिय प्रकाश लामालाई बालिका माथि यौनजन्य दुव्र्यवहार र अनैतिक कार्य गरेको आराेपमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय म्याग्दील...
समाचार
-
-
कोरोना खोप भन्दै मिनरल र स्लाइन पानी बेच्ने पक्राउ
काठमाडौं । चीनले करोडौं डलरको ठगी प्रकरणका नेतालाई पक्राउ गरेको छ । यस ठगी योजनाअन्तर्गत कोभिड–१९ को भ्याक्सिन भन्दै स्लाइन सोलुसन र मिनिरन वाटरलाई सुईमा हालेर बेचिएको थियो । कोङ नामक गरेका व्यक्तिले वास्तविक भ्याक्सिनको प्याकेज डिजाइनबारे अध्ययन गरेका थिए, त्यसपछि त्यस्तै डिजाइनमा ५८ हजारभन्दा धेरै नक्कली खोप आफैं उत्...
-
थप १०५ जनामा संक्रमण
काठमाडौँ । सोमबार थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ । २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । मंगलबारसम्म मृत्यु हुनेको संख्या २ हजार ५५ रहेको छ ।अहिलेसम्म देशभर २१ लाख ...
-
स्याङ्जामा फागुन ७ र ८ गते प्रथम आलु महोत्सव हुने
स्याङ्जा । स्याङ्जाको भीरकोट– ५ पकानमा प्रथम आलु महोत्सव हुने भएको छ ।आलु खेतीका लागि उर्वरभूमिका रुपमा चिनिएका सो स्थानमा यही फागुन ७ र ८ गते महोत्सव हुने जनाइएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा, कृषि ज्ञान केन्द्र स्याङ्जा, भीरकोट नगरपालिका र स्थानीय महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा महो...
-
प्रधानमन्त्रीविरुद्ध अश्लील नारा लगाएको आरोपमा दुईजना कांग्रेस कार्यकर्ता पक्राउ
काठमाडौं । प्युठानमा सरकारविरुद्ध भएको प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अश्लील गालीगलौज गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता पुनराम खत्री र कार्यकर्ता सागर जिएम छन् । जिल्ला प्रहरी कार्यालय, प्युठानका प्रमुख डीएसपी सुनिल मल...
-
आरआर क्याम्पसमा प्रचण्ड-नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप
काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टीको दुई पक्षका विद्यार्थीबीच झडप भएको छ। प्रचण्ड(नेपाल र ओली पक्षबीच मंगलबार बिहान झडप भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताउनुभयो। 'क्याम्पस परिसरभित्र उनीहरूबीच सामान्य झडप भएको हो,' ...
-
धनुषामा एक महिला मृतावस्थामा फेला
काठमाडौं । धनुषामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। मंगलबार बिहान कमला नगरपालिका-२ मा करिब ३०/३५ वर्षीया संजितादेवी रावत मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय, खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिए। साढे ७ बजे स्थानीयले रावतलाई उनको घरभन्दा तीन सय मिटर पश्चिममा रहेको बिशो यादवको खेतमा म...
-
विश्व व्यापार संगठनको प्रमुखमा ओकोन्जो नियुक्त
जेनेभा । नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रमुखमा नियुक्त भएकी छिन् । डब्लुटिओको इतिहासमै पहिलो प्रमुख हुन सफल भएकी ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका दिनहरुमा निकै संकटबाट गुज्रिनु परेको डब्लुटिओलाई विश्व...
-
डिभिजन वन कार्यालय उत्कृष्ट
बेनी । गण्डकी प्रदेश सरकार मातहत म्याग्दीमा रहेका कार्यालयहरु मध्ये डिभिजन वन कार्यालय उत्कृष्ट बनेको छ ।प्रदेश सरकारले बनाएको नमूना कार्यालय मापदण्ड ,२०७६ बमोजिम म्याग्दीबाट डिभिजन वन कार्यालय छनौट भएको हो । प्रदेश सरकार स्थापना भएको तेस्रो वर्ष पुरा भएको अवसरमा मंगलबार पोखरामा एक समारोहका विच म्याग्दी सहित ११ ...
-
सरकारले गर्यो १७ सचिवको सरुवा
काठमाडौं । सरकारले १७ सचिवको सरुवा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेशकुमार अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम रायाको अख्तियारमा सरुवा भएको छ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सर...


























