काठमाडौँ । न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार सिंहदरबार महिला मार्च निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबारको अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो । मार्चपछि भद्रकालीमा हुने सभालाई विभिन्न वक्ताले सम्बोधन गर्ने, विभि...
समाचार
-
-
घिरिङ गाउँपालिका पूर्णरुपमा उज्यालो
दमौली । घिरिङ गाउँपालिका उज्यालो गाउँपालिका बनेको छ । सबै घरधुरीमा विद्युत् सुविधा पुगेपछि घिरिङ गाउँपालिका उज्यालो गाउँपालिका बनेको हो । घिरिङ गाउँपालिका–१ को बन्टार, जगौलीटार र खुम्लिङटारमा बिहीबार बत्ती बलेसँगै गाउँपालिका अँध्यारोमुक्त भएको छ । उक्त गाउँका १ सय ६ घरधुरीमा बिहीबार बत्ती बलेको छ । घिरिङ विद्युतीकरण...
-
ब्राजिलमा कोरोना संक्रमणबाट एकै दिनमा १३५१ को मृत्यु
एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३५१ जनाको मृत्यु भएको सरकारी स्रोतले शुक्रबार जानकारी दिएको छ । सो अवधीमा ब्र्राजिलमा ५४ हजार ७४२ जना थप व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९०९ जना पुगेको सिन्हवा समाचार समितिले जानकारी दिएको छ । ब्राजिलमा कोरो...
-
कोरोनाले लघु तथा घरेलु उद्योगलाई सबैभन्दा वढी असर
काठमाडौं । कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयले सार्वजनिक गरेको उक्त अध्ययन प्...
-
राजदूत आचार्य र विहारका मुख्यमन्त्री नितिशकुमारबीच भेट
काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारसँग भेटघाट गरेका छन् । भेटमा नेपाल र भारत सम्बन्धीलाई सुदृढीकरण गर्ने र अन्य विभिन्न क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । विहार राज्यसँग बाढी व्यवस्थापन, विजुलीको व्...
-
वडाको सिमाना हेरफेर तथा विस्तार
दमौली । तनहुँको व्यास नगरपालिकाले एउटा वडा विभाजन र केही वडाको सिमाना हेरफेर गर्ने निर्णय गर्ने गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न ३४औँ नगरसभाले एउटा वडालाई विभाजन गर्दै केही वडाको भागलाई अन्य वडामा समावेश गर्ने निर्णय गरेको हो । व्यास नगरपालिका–६ लाई दुई वडा बनाउने प्रस्ताव नगरसभाले सर्वसम्मत पास गरेको नगरप्रमुख ...
-
अरुण तेस्रोको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्ग बहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए । खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदे...
-
संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुद्वारा हातमा साङ्ला बाँधेर प्रदर्शन
काठमाडौं । संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको थियो । त्यस क्रममा मण्डला थियटरका कलाकारले हातमा साङ्ला बाँधेर प्रदर्शन गरेका थिए । उ...
-
गुल्मीका दुई वित्तीय संस्थामा करोडौँको ठगी
गुल्मी । गुल्मी जिल्लाका दुई बेग्लाबेग्लै बैंक तथा वित्तीय संस्थामा करोडौं रकम हिनामिना भएको खुलासा भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ७ घमिर भानुपोखरामा रहेको मेगा बैंकको शाखारहित बैंकिङ्ग कार्यक्रम र रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ रानीवासमा रहेको नेपाल राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थामा गरी करोडौं रक...
-
शरीर दान दिने घोषणा गर्दै सत्यमोहन जोशी दम्पती
ललितपुर । नेपाली वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने भएका छन् । संस्कृतिविद् जोशी र उनकी श्रीमती राधादेवी जोशीले चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान गर्ने घोषणा गर्ने भएका छन् । उनीहरुले आज ललितपुर महानगरपालिकाको प्राङ्गणमा आफ्नो शरी...


























