• ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किदाँ २ जनाको मृत्यु

    धादिङ । धुनीबेंसी नगरपालिका खानीखोलामा आज ट्रक र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशातर्फ जाँदै गरेको ना १ क ६५४७ नम्बरको ट्रकसँग जुध्दा भएकोदुर्घटनामा धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय बलराम अधिका...

  • काँग्रेसद्वारा रामकुमारी झाँक्रीलाई रिहा गर्न माग

    काठमाडौं । नेपाली काँग्रेसले नेकपा प्रचण्ड–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गर्दै संविधानले सुरक्षित गरेको अभिव्यक्ति स्वतन्त्रताको मर्यादा राख्न नेकपाको दुबै पक्षलाई आग्रह गर्दै अभिव्यक्तिलाई नै राज्य विरुद...

  • थप ८१ जनामा कोरोना संक्रमण पुष्टि , ५ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ । हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ छ । त्यसैगरी २४ घण्टामा १ सय ११ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६८ हजार ६ सय...

  • साताको अन्तिम कारोबारमा नेप्सेमा गिरावट

    काठमाडौं । नेप्से परिसूचक १६.११ अंकले घटेर २५२६.९२ विन्दुमा अडिएको छ । साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको बजारमा ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज १ करोड ६० लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । बैंकिङ समूह, विकास बैंक तथा म्यूचुअल फण्ड बाहेक सबै समुहमा गिरावट आएको छ । विकास बै...

  • ‘मिडिया सोसाईटी अवार्ड’पत्रकार बानियाँलाई (तस्बिर सहित)

    म्याग्दी । म्याग्दीका पत्रकार प्रताप बानियाँ ‘मिडिया सोसाईटी अवार्ड–२०७७’ बाट सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाईटीको चौथो वार्षिक साधारणसभाका अवसरमा विहिबार बेनीमा आयोजित एक कार्यक्रमका विच सात हजार १५० रुपैयाँ र प्रमाणपत्र सहित बानियाँ सम्मानित हुनुभएको हो । सोसाईटीका अध्यक्ष कमल खत्री र ज्येष्ठ सदस्य ...

  • कञ्चनपुरमा फरार ७९ जना अभियुक्त पक्राउ

    महेन्द्रनगर । विभिन्न अपराधमा अदालतबाट कैद सजायपछि फरार रहेका ७९ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अदालतबाट दोषी ठहर भई कारवाहीको दायराबाट भागेका ७९ महिला तथा पुरुष अभियुक्तलाई चालू आर्थिक वर्षको माघ महिनासम्म पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा चोरी मुद्दा, वन पैदावार चोरी, ब...

  • रामकुमारीलाई तत्काल रिहा गर्न प्रचण्ड–नेपाल समूहको माग

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार दिउँसो झाँक्रीलाई निवासबाटै पक्राउ गरेको हो। राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृ...

  • भाइले बन्दुक प्रहार गर्दा दाजुको मृत्यु

    बुटवल । दाङमा भाईले चलाएको भरुवा बन्दुक पड्किएर दाजुको ज्यान गएको छ । माघ २७ गते दिउँसो जिल्लाको गडवा गाउँपालिका–२ का २७ वर्षीय सुर्यबहादुर राना र उनका ३९ वर्षीय दाजु ईन्द्रबहादुर राना शिकार खेल्न गएका बेला भाइले प्रहार गरेको गोली लागेर ईन्द्रबहादुरको मृत्यु भएको हो । राना दाजुभाई जंगली जनावरको शिकार खेल्न गएका थिए ...

  • विप्लवसहित चार दलको रणनैतिक मोर्चाद्वारा आन्दोलन घोषणा

    काठमाडौं । सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् । मोर्चाले सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा...

  • हिरासतबाट झाँक्रीले भनिन्, ‘धैर्य गरौँ, यो अन्तिम लडाइँ हो’

    काठमाडौं । राज्यविरुद्धको कसुरमा प्रहरी हिरासतमा पुगेकी सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले धैर्य गर्न नेता कार्यकर्तालाई आग्रह गरेकी छन् । अपराध अनुसन्धान, मिनभवनबाट सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आग्रह गरेकी हुन् । उनले यो अन्तिम लडाइँ भएको पनि बताएकी छन् । नागरिक खबरबाट...