म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिकाको ज्ञानोदय माविमा अध्ययनरत दृष्टि विहिन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । स्याङजाको चापाकोट नगरपालिका–१ घर भई हाल दुबैमा कार्यरत माया भण्डारीको सहयोगमा रघुगंगा गाउँपालिका वडा नम्बर ३ स्थित ज्ञानोदय माविमा अध्ययनरत १० जना दृष्टिविहिन विद्यार्थीलाई शैशिक सामग्री सहयोग...
समाचार
-
-
ओली बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा नेपाल
काठमाडौं ।अध्यक्ष केपी शर्मा ओली बार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन हुनुभएको छ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकले ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले पुर्व प्रधानमन्त्री समेत भइसक्नुभएका नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । ओलीले एकपक्षीय रुपमा सं...
-
विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक चयन
काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्। सो पार्टीले मंगलबार एक विज्ञप्ति जारी गर्दै हालै एकिकृत भएको पार्टीको प्रवक्तामा पाठकलाई चयन गरिएको जानकारी गराएको हो । गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका ...
-
देशभर थपिए ७२२ कोरोना संक्रति , ३ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय २२ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९ सय ६६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...
-
राष्ट्रपतिद्वारा पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी छिन् । मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमनत्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा मं...
-
जनकपुरमा ओलीको समर्थनमा मोटरसाइकल र्याली
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मंगलबार जनकपुरधाममा मोटरसाइकल र्याली प्रदर्शन भएको छ । नेकपाका नेता महेश बस्नेतको अगुवाईमा भएको मोटरसाइकल र्यालीका सहभागीले ‘अघि बढ केपी बा, साथ दिन तयार छौं, केपी ओली जिन्दावाद’ जस्ता नारा लगाएका थिए । जनकपुरधामको मुजेलिया नजिकबाट निकालिएको मोटरसाइक...
-
संसद् विघटनमा ३३ प्रवासी नेपाली मञ्चको समर्थन
क्यालिफोर्निया । विश्वमा छरिएका ‘प्रवासी नेपाली एकता मञ्च’हरुले नेपालको प्रतिनिधि सभा विघटनप्रति समर्थन जनाएका छन् । विभिन्न मुलुकको अभ्यासबमोजिम संघीय संसद्को वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि घोषित प्रतिनिधि सभा निर्वाचन स्वागतयोग्य रहेको जनाइएको छ । विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) समर...
-
ओली समूहले भोलि सातै प्रदेशमा भेला गर्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहको बालुवाटार बैठकले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको छ। मंगलबार बालुवटारमा बसेको उक्त समूहको बैठकले बुधबार एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने निर्णय गरेको हो । बैठकले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको स...
-
लमजुङमा गैरसरकारी संस्था : दर्ता धेरै, नवीकरण थोरै
लमजुङ । लमजुङमा एक हजार ६ सय २७ गैरसरकारी संस्था (गैसस) दर्ता छन् । दर्ता भएका गैससमध्ये नियमित नवीकरण गर्नेको सङ्ख्या न्यून रहेको जिल्ला प्रशासन कार्यालय लमजुङको तथ्याङ्क छ । सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार यस वर्षको मंसिरसम्म नवीकरण गर्ने गैरसरकारी संस्थाको सङ्ख्या ६१ रहेको छ । यो कूल गैससको ती...
-
बाइडेनले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौँ । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । अठहत्तर वर्षीय बाइडेनलाई डेलावेयर राज्यको नेवार्कस्थित क्रिस्टियाना अस्पतालमा फाइजरको खोप दिइएको थियो । बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि यसअघि ...