विराटनगर । चिसो भगाउन भन्दै बालेको घुरको आगोले घर जल्दा विराटनगरमा एक बालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगोले घर जल्दा विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविन...
समाचार
-
-
रकम जम्मा गरेपछि अन्नपूर्ण उद्योगको चिनी बेच्न अनुमति
सर्लाही । आपूर्तिकर्ताले प्रशासन नियन्त्रित अन्नपूर्ण चिनी उद्योगको खातामा रकम जम्मा गरेपछि चिनी बेच्न अनुमति दिइएको छ । खातामा जम्मा भएको रकम उखु किसानलाई वितरण गरिने छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले अनुमति दिएपछि शनिबार धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगको गोदाममा राखिएको चिनी बेच्न लगिएको छ । यो उद...
-
संसद विघटनको सिफारिस असंवैधानिक, फिर्ता लिनुपर्छ:नेता नेपाल
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिस असंवैधानिक र गलत निर्णय भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने बताएका थिए। प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गर्नु भएको निर्णय एकद...
-
ओलीको कदम लोकतन्त्रको हितमा छैन : डा. भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम लोकतन्त्रको हितविपरीत भएको बताउनुभएको छ ।संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव गैर जिम्मेवारी पूर्ण हर्कत भएको भन्दै सबै ढंगबाट प्रतिवाद गर्नुपर्ने नेता भट्टराईले बताउनु...
-
प्रधानमन्त्रीद्वारा संसद विघटनको सिफारिस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा जारी मन्त्रिपरिषदको आकस्मिक बैठक संसद विघटनको सिफारिस गरेका छन्। एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले म संसद विघटनको सिफारिस गर्छु भन्दै मन्त्रिपरिषदको बैठकबाट बाहिरिएका छन्। संसद् बिघटनबारे राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको बताइएको छ...
-
वाग्मती प्रदेशले विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने
वाग्मती । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका विभिन्न क्षेत्रमा रोपवे निर्माण गर्ने भएको छ। मन्त्रालयले मकवानपुरको इन्द्रसरोवर, रसुवाको गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माणका लागि अध्ययन सुरू गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिएका छन्। मन्त्री फ...
-
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
धनगढी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शनिबार बेलुका असुर्पाबाट मेलौलीतर्फ आउँदै गरेको सु.प. प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर मेलौली नगरपालिका–९ मा सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो। घटनामा ट्याक्टरमा सवार मेलौली नगरपालीका–९ का ३२ वर्षीय नारायण भट्ट र ५८ वर्षीय नारायण भट्ट ...
-
वैदेशिक रोजगारको नाममा बढ्दो ठगी
दाङ । दाङ घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले रु १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर उक्त रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु भन्ने इन्द्रबहादुर फरार ...
-
चितवन माडीका सुकुम्वासी चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण
चितवन । चितवन माडीका सुकुम्वासी चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार माडी नगरपालिका–९ स्थित राईडाँडामा कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने उनीहरुलाई कपडा वितरण गरिएको हो । जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेपछि बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा न्यानो कपडा वितरण गरिएको समन्वय...
-
प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको सिफारिस
काठमाडौं । सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले स...