• नेपालगञ्जमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    बाँके । नेपालगञ्जमा आइतबार एक ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १८ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । कोहलपुरबाट नेपालगञ्ज आएर नेपालगञ्जबाट फेरि कोहलपुरतर्फ फर्कने क्रममा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । लु ४ त ७३७२ नम्बरको ट्याक्टर दुर...

  • नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने

    काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको यातायात व्यवस्था विभागले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्र...

  • काठमाडौंको गोकर्णेश्वरबाट यार्सागुम्बासहित चार जना पक्राउ

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वरबाट यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन्। प्रहरीले गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित लामा पेट्रोल पम्प नजिकैबाट चार जनालाई शनिबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा जोरपाटी बस्ने २४ वर्षीय विशाल परियार, माकलबारी बस्ने ५९ वर्षीय सुनिल तामाङ, सुकेधारा बस्ने ५५ वर्षीय शेरबहादुर...

  • त्रिविको ४६औं दीक्षान्तमा पीएचडी, एमफिल र गोल्ड मेडलिस्टले मात्रै सहभागी हुने पाउने

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४६औं दीक्षान्त समारोहमा एमफिल, पीएचडी र विभिन्न विषयमा पदक तथा पुरस्कार प्राप्त विद्यार्थी (गोल्ड मेडलिस्ट)लाई मात्र सहभागी गराउने भएको छ । कोभिड–१९ का कारण भिडभाड हुन नदिन सीमितलाई मात्र औपचारिक समारोहमा सहभागी हुन बोलाएको हो । त्रिविको आगामी पुस ६ गते...

  • बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसान प्रदर्शनमा

    काठमाडौँ । चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै सर्लाहीका उखु किसानहरुले प्रदर्शन गरेका छन् । बक्यौता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले आइतबार माइतीघरमा प्रदर्शन गरेका हुन् । उनीहरू श्रम, पसिनाको मूल्य पाउँ, किसानहरू मार्न पाइँदैनु लगायतका विभन्न नारा ले...

  • विपन्न हुम्लीलाई खाद्यान्न सहयोग

    हुम्ला । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय व्यक्तिगतरुपमा दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाका सातवटै गाउँपालकिामा रहेका ती घरपरिवारलाई टसी फुञ्जोक लामा र सुस्मा गुरुङले सहयोग गरेका हुन् । उनिहरु ‘हिमालयन गुगे अर्गनाइजेसन’ नामक संस्थामा कार्यरत रहेको बताइएको छ । जिल्लाका ४४ वडाभित्र रहेका ...

  • जलेका लालपूर्जा १८ वर्षपछि वितरण

    अर्घाखाँची । अठार वर्षपछि लालपूर्जा पाउँदा छत्रदेव गाउँपालिका–२ बल्कोट र वडा नं ४ केरुङ्गाका बासिन्दा खुशी भएका छन् । सशस्त्र द्वन्द्वको समयमा विसं २०५९ मा तत्कालीन नेकपा (माओवादी) ले सदरमुकाम आक्रमण गर्दा जलेर लालपूर्जा नष्ट भएपछि जिल्ला नै नक्शाविहीन बनेको थियो । नापी कार्यालयको टोलीले पुनः नापनक्शा गरी जग्गाधनी पूर...

  • धुलिखेलमा अनलाइनबाट कर भुक्तानी

    बनेपा । धुलिखेल नगरपालिकाले सेवाग्राहीलाई सहज बनाउन अनलाइन कर भुक्तानी सेवा शुरुआत गरेको छ । सेवाग्राहीका काम छिटो र छरितो बनाउन अनलाइन कर भुक्तानी सेवा शुरु गरेको नगर प्रमुख अशोक व्याञ्जुले जानकारी दिए । ‘नगरापालिकाका सेवा लिन लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्न अनलाइन कर भुक्तानी सेवा शुरु गरेका हौँ’, उनले भने, ...

  • सगरमाथा राष्ट्रिय निकुञ्जमा राजश्व सङ्कलनमा ह्रास

    सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जका राजश्व सङ्कलनमा गिरावाट आएको छ । मुख्य मौसममा पर्यटकीय गतिविधि ठप्प हुँदा राजश्व सङ्कलनमा करिब ९९ प्रतिशतले गिरावट आएको निकुञ्जका सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए । गत आवको पहिलो चौमासिकमा पर्यटक प्रवेश शुल्कबाट रु चार करोड २८ लाख ९८ हजार ५५३ र हेलिकप्टर अवतरण तथा व...

  • मास्कमा लुकाई राखेको अवस्थामा २ ग्राम ६६ मिलिग्राम खैरो हेरोइनसहित एक पक्राउ

    कपिलवस्तु । कपिलवस्तु बिजयनगर गाउँपालिका-४ त्रिपालनगरमा लगाएको मास्कमा लुकाईरहेको अवस्थामा खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। प्रहरी टोलीले चेकजाँच गर्नेक्रममा दाङ राप्ती गाउँपालिका २ लालमटिया बस्ने वर्ष २३ का दिपककुमार खड्का २ ग्राम ६६ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। पैदल हिँडिरहेको अवस्थामा देख...