काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट नर्सको मृत्यु भएको छ । नेपाल नर्सिङ संघको आजीवन सदस्य समेत रहेका विद्या जोशीको ७० बर्षभन्दा बढी उमेरमा मृत्यु भएको हो । जोशी रिटायर हुनुभन्दा अगाडि वीर अस्पतालमा कार्यरत थिए । शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघको प्रवक्ता कल्पना श्रेष्ठले बताएका छन्...
समाचार
-
-
शिक्षक हत्याका आरोपी पक्राउ
इलाम । माई नगरपालिकामा ४ दिनअघि शिक्षकको हत्या गर्ने आरोपी पक्राउ परेका छन्। माई नगरपालिका–१, बिहीबारेका ४६ वर्षीय शिक्षक पुष्पलाल राईको हत्याका आरोपी त्यहींका ४५ वर्षे पदम राई पक्राउ परेका हुन्। गत साउन २९ मा पदमकै घरको आँगनमा शिक्षक पुष्पलालको धारिलो हतियार घाँटीमा प्रहार गरिएको अवस्थामा शव भेटिएको थियो। घटनापछि ...
-
रुकुम पश्चिममा जीप दुर्घटना: ६ घाइते
दाङ । रुकुम पश्चिममा आइतबार बिहान यात्रुवाहक जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइते हुनेमा आठवीसकोट नगरपालिका वडा नं। १२ राडीबजारका ३४ वर्षीय गेगे कामी, उनका ६ वर्षीय छोरा सर्जन कामी, ३ वर्षीया छोरी लक्ष्मी कामी, १४ वर्षीय शैलेन्द्र नेपाली, १४ वर्षकै राजकुमार कामी र १२ वर्षीय मनिराम नेपाली छन्। घाइतेमध्ये श...
-
साइकलमा गइरहेका बाबुछोरीलाई टिपरले ठक्कर दिँदा छोरीको मृत्यु, बुवा गम्भीर घाइते
दाङ । दाङ र अर्घाखाँचीको सीमाना नजिकै टिपरले साइकल यात्रुलाई ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने बाबु गम्भीर घाइते भएका छन्। दाङको गढवा गाउँपालिका- १ जुराउनीका २४ वर्षीया छोरी जमुना कुमालको मृत्यु भएको छ भने उनका बाबु ५७ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते भएका छन्। जमुनाको उपचारका लागि लमहीतर्फ लैजाँदै गर्दा बाटो...
-
विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो
वासिङ्टन, एएनआइ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरि तीन करोड ९५ लाख २ हजार ९ सय ९ जना कोभिड १९ संक्रमित भएका छन् । यस संक्रमणको कारण विश्वभरि ११ लाख ६ हजार ७ सय ५ व्यक्तिको मृ...
-
अष्ट्रियामा आफ्नै आमाद्वारा तीन सन्तानको हत्या
काठमाडौँ । अष्ट्रियामा एक नेपाली महिलाले आफ्नै तीन सन्तानको हत्या गरे पछि विदेशमा बस्ने नेपाली समुदाय स्तव्ध छ। अष्ट्रियाबाट प्रकाशन हुने क्रोने अनलाइनले ३१ वर्षिया एक नेपाली महिलाले आफ्नै अपार्टमेन्टमा तीन बच्चाहरुको हत्या गरेको समाचार सार्वजनिक गरे पछि विश्वभर सनसनि फैलिएको छ। गैरआवासीय नेपाली संघ अष्ट्रियाको ...
-
जन्मदिनको केक खाँदा १२ जना बिरामी
दमौली । जन्मदिन मनाउने क्रममा केक खाँदा तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा १२ जना बिरामी परेका छन् । स्थानीयवासी ११ वर्षीय प्रज्वल गैह्रेका जन्मदिनमा शनिबार राति केक खाएका एकै घरपरिवारका सदस्य बिरामी भएका हुन् । बिरामी पर्नेमा प्रज्वलका बुबा ३२ वर्षीय राजन, आमा ३० वर्षीया सलिना विक, ६५ वर्षीया बिगमाया विक, २३ वर्...
-
खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ
सप्तरी । लागुऔषध खैरो हेरोइनसहित सप्तरीबाट दुई युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीको टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित दाजुभाइलाई शनिबार राति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले ब्राउन सुगरसहित पक्राउ परेका तिलाठी कोइला...
-
‘मयाँले’ गितको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ सहित)
म्याग्दी । नेपालीहरुको पर्व दशैँ र तिहार सम्बन्धी मयाँले गितको म्युजिक भिडिओ सार्वजनिक भएको छ । दशैं र तिहारका परम्परागत संस्कृतीको झल्को सो गितको म्युजिक भिडिओमा देखाइएको छ । जिल्लाको पर्यटकीय स्थल लभ्ली डाँडा सहित विभिन्न ठाउँमा छायाङकन गरिएको सो गितको म्युजिक भिडिओ शनिबार क्रियटिभ मिडियाको युट्युव च्यानल मार्फत बजा...
-
नबिल बैंकका सिईओ शाहलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । बैंकर अनिल केसरी शाहलाई कोरोनाभाइरसको संक्रमण पुटि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको शाहले जानकारी दिएका छन् । गत बुधबार पनि उनले पीसीआर परीक्षण गरेका थिए । त्यतिबेला भने उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर, गन्ध थाहा नपाउने लक्षण रहेका कारण डाक्टरहरुले उनलाई आइसोलेसनमा नै...