• शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.रवि मल्ल सम्मानित (भिडिओ)

    बेनी । शहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रका निर्देशक मुटुरोग विशेषज्ञ डा. रवी मल्ललाई बेनीमा सम्मान गरिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मिएका मल्ललाई स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै म्याग्दी उद्योग वाणिज्य संघले सम्मान गरेको हो । बेनी नगरपालिका–८, का वडा अध्यक्ष उत्तम कर्...

  • पत्रकार रजकको हत्यामा संलग्नलाई कारवाहीको माग सहित ध्यानाकर्षणपत्र

    बेनी । काठमाडौं स्थित एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै म्याग्दीमा ध्यानाकर्षणपत्र बुझाइएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले पत्रकार रजकको हत्यामा संलग्नलाई तत्काल कारवाहीको मागसहित बुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो ...

  • लेखफाँटमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    म्याग्दी। पर्वतको जलजला गाउँपालिका वडा नम्बर ५ लेखफाँटमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। लेखफाँटको गिद्धेश्वरबाट गैरीगाउँतर्फ जाँदै गरेको ग १ त २२६० नम्बरको ट्याक्टर लाउरी डाँडामा सडकदेखि ५० मिटर तल भिरमा खसेर दुर्घटना हुँदा गिद्धेश्वरका १५ वर्षीय रोशन परियारको मृत्यु भएको वारीबे...

  • ओखरबोट माविमा पाँच लाख रुपैयाँको कलबिर पुन स्मृति अक्षयकोष स्थापना

    बेनी। म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोट स्थित ओखरबोट माविमा दिवंगत आफन्तको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।ओखरबोटका स्व कलबिर पुनको स्मृति तथा सम्मानमा परिवारले अक्षयकोष स्थापना गर्नुभएको हो । पुर्व गोर्खा सैनिक समेत रहनुभएका कलवीरका श्रीमति भीमसरा पुन, छोराहरु इन्द्रबहादुर पुन, यामबहादुर पु...

  • निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरको पहिलो दिन ५६५ जनाले सेवा लिए (तस्बिर/भिडिओ)

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँको प्राविधि सहयोगमा मङ्गलबारदेखि बेनी स्थित म्याग्दी बमुखुखी क्याम्पसमा शिविर सञ्चालन गरिएको हो । ...

  • जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ

    बेनी । जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सुमन श्रेष्ठ मनोनित हुनुभएको छ । खेलकुद विकास समितिको उपाध्यक्षमा विष्णु रोका मगर ,सचिवमा कुमार किशान र कोषाध्यक्षमा नरेश पुन मगर मनोनित हुनुभएको छ । गण्डकी प्रदेश खेलकुद परिषदले चैत १७ गतेको निर्णयबाट अध्यक्ष पदमा श्रेष्ठ सहित अन्य पदाधिकारीहरु मनोनित हुनुभएको हो । मनोनित स...

  • बेनीमा नेकपा एमालेको जागरण सभा

    बेनी । नेकपा एमाले म्याग्दीले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा जागरणसभा गरेको छ । सोमबार पार्टी कार्यालय हाडेभिरबाट मोटरसाइल ¥याली सहित बजार परिक्रमा गरेपछि विरेन्द्रचोकमा जागरण सभाको आयोजना गरिएको थियो ।चैत १५ गते राजावादीले राजधानीमा गरेको तोडफोड, आगजनी, लुटपाटको विरोध गर्दै एमालेले बेनीमा जनप्रदर्शन सहित जागरण स...

  • बेनी रिङरोड स्तरोन्नतिको काम सुरु (तस्बिर/भिडिओ)

    म्याग्दी । नमूना नगरपालिका कार्यक्रम अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीस्थित रिङरोड स्तरोन्नति आयोजना निर्माण सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले चार करोड ५० लाख रुपियाँ लागतमा बेनी रिङरोड स्तरोन्नति योजना अगाडी बढाएको हो ।योजना कार्यान्वयनका लागि आयोजना कार्यालय बागलुङले आगामी जेठ मसान्तभित्...

  • मराङ जिल्लामै पहिलो पुर्णखोप सुनिश्चित वडा घोषणा (तस्बिरहरु)

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङलाई पुर्ण सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । आइतबार मराङमा गाउँपालिकाद्धारा आयोजित एक समारोहका बिच गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले पुर्ण सुनिश्चितता तथा दिगोपना मापदण्ड पुरा गरेको आधारमा मराङलाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्नुभएको हो । यो सँगै यस वर्ष मराङ ...

  • नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको अध्यक्षमा बानियाँ

    बेनी । डेक बहादुर बानियाँको अध्यक्षतामा नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको नयाँ जिल्ला कमिटी चयन भएको छ ।कमिटीको उपाध्यक्षमा नारायण पौडेल, सचिव हिरा बहादुर बरुवाल, कोषाध्यक्ष खगेश्वर रिजाल र उपसचिबहरु बिष्णु रोका एवम् दिपक सुबेदी रहनु भएको छ । कमिटीको सदस्यहरुमा ज्ञानु बानिया, मनिता रायमाझी, छबि पुर्जा, शारदा सुबेदी, म...