पर्वत रपर्वतको कुस्मा नगरपालिका वडा नं १ मालढु¬ंगामा बस दुर्घटना हुदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान सवा ८ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ । अहिले सम्म घटनास्थलमा ३ जनाको मृ...
समाचार
-
-
मालढुंगा दुर्घटना अपडेट तीन जनाको मृत्यु ,२० बढी घाईते
बेनी बिहिबार माघ ३ गते । बेनीबाट नारायणगढतर्फ जाँदै गरेको बस पर्वतको मालढुंगामा दुर्घटना हुँदा ३ जनाको मृत्यु , २० भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ । म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान साढे ८ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब ३०० ४०० मिटर तल कालीगण्डकी किनारमा पुगेको...
-
अर्जुन माविको वार्षिकोत्सव सम्पन्न
बेनी, बुधबार माघ २ गते । बेनपा २ भकुण्डेमा रहेको अर्जुन माविको ५९ औ वार्षिकोत्सव तथा अभिभावक भेला मंगलबार सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रेदशका सांसद बिनोद केसीले कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुले सामुदायिक विद्यालयमा आफ्ना बालबालिका अनिवार्य पढाउनुपर्ने ऐन बनाउन लागिएको ज...
-
म्याग्दीमा सांकेतिक नाटक मार्फत भुकम्पको सम्झना
बेनी, बुधबार माघ ०२ गते । बुधवार विहान ९।३० बजे तिर म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेको खुल्ला मञ्चमा भुकम्प र आगलागी एकैपटक निम्तीयो । नेपाली सेना,नेपाल प्रहरी र शसस्त्र प्रहरी बल एकै साथ उद्धारमा जुटे । भुकम्पबाट घाइते भएकाहरुलाई अस्पताल पु¥याउन एम्बुलेन्स तत्काल आयो । सवैजना उद्धारमा खटिए । विपद् स्थलमै घाइतेको प्...
-
अर्थुङ्गे २४ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
बेनी बुधबार माघ २ गते । बेनी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर बानीयाँले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । बेनपा ६ अर्थुङ्गे स्थित जामुनाखर्क माध्यमिक विद्यालय र जामुनाखर्कमा रहेको विद्यामन्दिर आधारभुत विद्यालयमा अध्ययनरत २४ जना गरिब तथा विपन्न विद्यार्थीहरुलाई स्कुल पोषाक सूइटर वितरण ...
-
बेनी सामुदायिक माविमा १०० टोलीद्धारा भ्रमण
कर्णबहादुर खत्री बेनी शनिबार पौष २८ गते । म्याग्दी सदरमुकाम बेनीबजार स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शनिबार १ सयौं टोलीले शैक्षिक अवलोकन भ्रमण गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयबाट शैक्षिक सत्र २०६९ मा विद्यालयलाई राष्ट्रकै सर्वोकृष्ट घोषणा भएपछि विभिन्न जिल्लाबाट शैक्षिक अवलोकनको लागि भ्रमण आउन थालिएको ...
-
न्यु दरबाङ्ग महिला सहकारीको छैटौँ साधारणसभा
बेनी शनिबार पौष २८ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको न्यु दरबाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौँ साधारणसभा तथा भवन उद्घाटन सम्पन्न भएको छ । सहकारीको शनिबार एक कार्यक्रमका विच साधारणसभा सम्पन्न गरिएको हो । साधारणभा तथा भवनको उद्घाटन गर्दै प्रमुख अतिथि मालिका गाउँपालिका उपाध्यक्ष खरम...
-
आवास पुननिर्माणलाई पुर्णता दिन स्थानीय तहलाई दिइयो जिम्मा
बेनी शनिबार पौष २८ गते । सुस्त गतिमा रहेको आवास पुननिर्माणलाई गति दिन स्थानीयलाई जिम्मा दिइएको छ । म्याग्दीमा आवास पुननिर्माणको कामलाई गति दिन शनिबार स्थानिय तह र राष्ट्रिय पुननिर्माण प्राधिकरण विच समmदारी पत्रमा हस्ताक्षर गरि प्रक्रिया अगाडी बढाइएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वय ईका...
-
पाखापानीमा सार्वजनिक सुनुवाई
पाखापानी ,शनिबार पौष २८ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा पहिलो चौमासीकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। गाउँपालिकाले प्रवाह गरिएका सेवा, विकास निमार्ण कार्यक्रम, तथा सामाजिक सुरक्षा, सुसासन र समग्र सेवा सुविधाको बिषयमा सार्वजनिक सुनुवाई गरिएको हो । सार्वजनिक सुनुवाईमा उपस्थ्ति भएका वडा ...
-
अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी प्रभा माविलाई
बेनी शुक्रबार पौष २७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिको आयोजनामा ३ दाना स्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्ररछात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ । भलिबल, एथलेटिक्स र कपर्दीको ३० वटा खेलमा २१७ अंक जोडेर प्रभा मावि...