• भूकम्प पीडितलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई तालिवानको अपिल

    काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले भूकम्प पीडितको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेको छ । तालिवानका नेता अब्दुल कहार बाल्खीले भूकम्प प्रभावितलाई तत्काल आवश्यक राहत दिन सरकार आर्थिक रुपमा सक्षम नभएको बताउनुभयो । उहाँले दातृ निकाय र छिमेकी देशहरुले सहयोग गरिरहेको भन्दै उहाँले थप सहयोगका ल...

  • म्याद सकिएका औषधिमा नक्कली प्रिन्ट, ३ जना पक्राउ

    रुपन्देही । बुटवल उपमहानगरमा म्याद सकिएका औषधि तथा पोषणयुक्त सामग्रीमा नक्कली प्रिन्ट लगाएर बजारमा विक्री वितरणका लागि लैजाने धन्दामा सक्रिय तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका–७, दीपनगरमा सञ्चालित बर्तोली प्रिन्टर्सको गोदाममा म्याद सकिएका औषधि र पोषणयुक्त सामग्रीमा नक्कली प्रिन्ट (लेबल) टाँसेर...

  • यौन हिंसामा परेकालाई राज्यकोषबाट क्षतिपूर्ति दिनु पर्नेमा जोड

    काठमाडौं । संसदको कानून, न्याय तथा मानवअधिकार समितिका सदस्यहरुले बलात्कार तथा यौन हिंसामा परेका महिलाहरुलाई क्षतिपूर्ती रकम राज्यको कोषबाट दिने व्यवस्था गर्नु पर्नेमा जोड दिएका छन् । समितिको बैठकमा सदस्यहरुले पीडकलाई कारबाही र जरिवाना गरेपछि जरिवानाको रकम पीडितलाई दिने भन्दा उसको आत्मसम्मानमा आँच पुग्न सक्ने बताएका ...

  • शंखरापुर नगरपालिकाले निःशुल्क शिक्षा र स्वास्थ्य उपचार सुविधा दिने

    काठमाडौँ । काठमाडौंको शंखरापुर नगरपालिकाले आफ्ना नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ । यस्तै नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी साउनदेखि लागू हुनेगरी निःशुल्क स्वास्थ्य सेवाको नीति अघि सारिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रे...

  • विराटनगर नाकाबाट बालिकाको उद्धार, बेच्न लैजान खोजेको आरोपमा २ जना पक्राउ

    काठमाडौँ । नयाँ लुगा किनिदिने, आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर १३ वर्षीया बालिकालाई भारत लैजान खोजेको आरोपमा दुई जनालाई पक्राउ गर्दै प्रहरीले बालिकाको उद्धार गरेको छ । मोरङ प्रहरीले दिएको जानकारी अनुसार नेपाल–भारत सीमाको विराटनगर–१५ स्थित २ नं. गेटबाट बालिकाको मंगलबार उद्धार गरिएको हो । झापाकी ती बालिकालाई बेच्न ल...

  • प्याराग्लाइडिङ हटाए पर्यटन व्यवसायमा ठूलो धक्का

    पोखरा । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडान र अवतरणको पर्खाइमा रहेका बेला नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी जनवरीदेखि पोखरामा प्याराग्लाइडिङ उडानलाई अन्यत्रै सार्न निर्देशन दिएको छ । विमानस्थलबाट हुने हवाईजहाज र सराङकोटबाट हुने प्याराग्लाइडिङ उडान एकैपटक र एउटै आकाशमा सम्भव नहुने भन्...

  • जनकपुरमा आजदेखि युवा वैज्ञानिक सम्मेलन

    काठमाडौं । राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक धनुषाको जनकपुरधाममा आजदेखि सुरु हुँदै छ । अघिल्लो वर्ष प्रदेश १ मा आयोजना गरिएको सम्मेलन यस वर्ष मधेश प्रदेशमा आयोजना गरिएको हो । मुझेलियास्थित होटल राजदरबारमा असार ९ र १० गते दुई दिनसम्म चल्ने सम्मेलनको उदघाटन मधेश प्रदेशका ...

  • संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजे बस्नेछ।बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/०७८) पेस गर्ने सम्भावित कार्यसूचीे छ । प्रधानमन्त्रीले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक,...

  • हैजा नियन्त्रण गर्न सरकारले थाल्यो काम

    काठमाडौँ । सरकारले राजधानीमा देखिएको हैजा नियन्त्रणका लागि एक टोली नै बनाएर काम थालेको छ । राजधानीमा पछिल्लो तीन दिनको अवधिमा ५ जनामा हैजा देखिएपछि सरकारले गम्भीरताका साथ काम थालेको हो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौँमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन तथा रोकथामका लागि पनि ५ जनाको टोली बनाए...

  • मन्त्री आलेविरूद्धको मुद्दा सर्वोच्चले अघि बढाउने

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेमगरविरूद्ध सर्वोच्च अदालतमा मुद्दा अगाडि बढ्ने भएको छ । उहाँको अश्लील गालीगलौज गरेको अडिओ सार्वजनिक भएपछि असार ५ गते सार्वजनिक मर्यादा र आचारण उल्लंघन भएको भन्दै सर्वोच्चमा रिट परेको थियो । तर रजिष्ट्रार नारायणप्रसाद पन्थीले सो विषय प्रतिनिधिसभाको ...