बेनी । म्याग्दीमा नवनिर्वाचित बेनी नगरपालिका प्रमुख सहित चार गाउँपालिका अध्यक्षले सपथ ग्रहण गरेका छन् । जिल्ला समन्वय समितिको सभा हलमा बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अन्नपूर्ण गाउँपालिका बाहेकका बेनी नगर प्रमुख सहित अन्य चार गाउँपालिका अध्यक्षमा निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका हुन् । मुख्य न...
समाचार
-
-
थप ६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय ७३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु ह...
-
संघ र प्रदेशको निर्वाचसम्म सत्तारुढ गठबन्धन कायमै रहन्छ : काँग्रेस सचेतक भुसाल
काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ गठबन्धन कायमै रहने बताउनुभएको छ । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संसद बैठकबाट बाहिरिँदै गर्दा सचेतक भुसालले आसन्न संघ र प्रदेशका निर्वाचनमा पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिने बताउनुभयो । पार्टीले गठबन...
-
नेता अधिकारीको अर्थमन्त्रीमाथि आक्रोश : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तपाईले बनाउनु भएको हो ?
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता खगराज अधिकारी अर्थमन्त्री जनार्दन शर्मामाथि खनिनुभएको छ । विनियोजन विधेयकको नीति तथा कार्यक्रममाथिको छलफलमा सुझाव दिन संसदको रोस्टममा उभिएका अधिकारीले अर्थमन्त्रीले गठबन्धनको नाममा मनलाग्दी गरेको र अर्थ नीति तथा संरचनाहरु नै ध्वस्त पार्न लागि परेको आरोप लगाउनुभयो । ‘तप...
-
प्रेस काउन्सिलको कानुनी सल्लाहकारमा अधिवक्ता लुईंटेल
काठमाडौँ । प्रेस काउन्सिल नेपालले अधिवक्ता अनन्तराज लुईंटेललाई कानुनी सल्लाहकार नियुक्ति गरेको छ । लुईंटेल संवैधानिक मामला, देवानी तथा फौज्दारी मुद्दामा दख्खल राख्नुहुन्छ । उहाँ मिडिया सम्बद्ध कानुनमा विशेष दख्खल राख्नुहुन्छ । संवैधानिक कानुनमा एलएलएम र राजनीतिक शास्त्रमा एमए गर्नुभएका अधिवक्ता लुईंटेल साढे दुई दशकद...
-
बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले बढीमा पाँच दिनभित्र सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न गर्न मातहतका अधिकारीलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा तोकिएकै मितिमा मतगणना सम्पन्न गर्न प्रयास भइरहेको र विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकामा पनि ५ दिनभित्र मतगणना सम्पन्...
-
आयोगले माग्यो निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको काममा लापरवाही गर्ने कर्मचारीको विवरण माग गरेको छ । शुक्रबार सम्पन्न निर्वाचनमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन निर्देशिका विपरीत गतिविधि गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीहरूको विवरण माग गरेको हो । निर्देशिकाको व्यवस्था प्रतिकुल हुनेगरी मतपत्रमा द...
-
कसको सम्पती कति छ अभिलेखिकरण गरौं : डा.भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सबै नागरिकको सम्पती अभिलेखिकरण गर्नुपर्ने बताउनुभएको छ । कसको कति सम्पती छ रु के कस्तो अवस्थामा छ ? सोको राज्यले अभिलेखिकरण गर्नुपर्ने भन्दै भट्टराईले एक पटक राज्यले सबैबाट सम्पती विवरण खोज्नु पर्ने बताउनुभयो । बरु एकपटकलाई सम्पतिको कर छुट दिएर भएपनि सबैको ...
-
चिनियाँ राजदूत र गृहमन्त्री खाणबीच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ।बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा कुराकानी भएको हो। गृहमन्त्री खाणले शान्ति, स्थिरता, विकास र समृद्धिमा चीनले गरेको सहयोगका लागि धन्यबाद दिनुभएको थियो ।भेटम...
-
धेरै मान्छेले हाम्रो पार्टीलाई हेप्थे, हामी निर्णायक शक्ति हौं भनेर देखाइदियौं : वर्षमान पुन
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नुभएको छ। बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभयो। ...