• बहुमूल्य धातु पुल्ली उत्खनन् गर्ने ५ जना पक्राउ

    खोटाङ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा पाँच जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५७ वर्षीय डिल्ली आङ्दाङबे र झापा धाइजन गाउँपालिका–७ बस...

  • कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने, निर्णय भोलि

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिनुभयो । स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन् । बाँकी ...

  • पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

    काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केही बेरमा पीएनजीविरुद्ध ब्याटिङ थाल्नेछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्...

  • विवेकशील साझामा विवाद, मिश्रसँग असन्तुष्ट समूहको छुट्टै बैठक

    काठमाडौं । विवेकशील साझा पार्टीमा विवाद चुलिएको छ । आइतबार बसेको बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले प्रदेश संयोजकहरु तोकेको निर्णय सुनाएपछि नेताहरुले विरोध गरेका छन् । अध्यक्ष मिश्रले पार्टीमा एकलौटी गरेको तथा राप्रपासँग पार्टी मिलाउन खोजेको भन्दै असन्तुष्ट नेताहरु भेला भएका छन् । उनीहरु मध्येका एक भन्छन्, ‘हाम्रो केन्...

  • सभामुख सापकोटाद्धारा पुल उद्घाटन

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पुल उद्घाटन गर्नुभएको छ । आज सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिका वडा नम्बर ४ र ८ जोड्ने पुलको सभामुख सापकोटाले उद्घाटन गर्नुभएको हो । तिप्रिङ्गे खोलामा निर्माण गरिएको मोटरेबल पुलको सापकोटाले उद्घाटन गरेको सभामुखको सचिवालयले जनाएको छ।उक्त पुल १४.५ मिटर लम्बाइको छ। सेतोपाटी...

  • जनताले न्याय क्षेत्रमा सुधार भएको महसुस गर्न पाएनन्ः महान्यायाधीवक्ता खाती

    बुटवल । महान्यायाधीवक्ता खम्मबहादुर खातीले देशमा जतिसुकै परिवर्तन भए पनि नागरिकले न्याय क्षेत्रमा सुधार भएको महसुस गर्न नसकेको बताउनुभएको छ । कुनै पनि परिवर्तनको अनुभूति नागरिकले गर्न पाएमात्रै त्यसको सार्थकता हुने भन्दै उहाँले जनताले न्याय क्षेत्रमा भएको परिवर्तनको अनुभूति गर्न नपाएको बताउनुभयो । उच्च सरकारी वकिल क...

  • म्याग्दीकाे मतदाता संख्या ८५,३७५

    म्याग्दी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्याग्दीमा ८५ हजार भन्दा बढी मतदाता भएका छन् । आइतबार निर्वाचन आयोगले अन्तिम मतदाताको नामावली टुंगो लगाएसँगै म्याग्दीमा कुल ८५ हजार ३७५ मतदाता मध्ये पुरुष ४३ हजार ९६० र महिला ४१ हजार ४१४ जना र अन्य १ जना रहेको निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला...

  • राप्रपामा २० सदस्यीय कार्यसम्पादन गठन

    काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको २० सदस्यीय कार्यसम्पादन समिति गठन गर्नुभएको छ । पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी कार्यसम्पादन समिति गठन गर्नुभएको हो । कार्यसम्पादन समितिमा को को छन् हेर्नुहोस् सूची १. अध्यक्ष राजेन्द्र लिङ्देन २. उपाध्यक्ष...

  • पालिका अध्यक्ष र उपमेयरसहित एक दर्जन जनप्रतिनिधि एमालेमा प्रवेश

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गाउँपालिका अध्यक्षसहित एक दर्जन जनप्रतिनिधि नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट पुगेर कांग्रेस, माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभएको हो ।एमाले प्रवेश गर्नेमा महोत्तरीको साम्सी गाउँप...

  • एकीकृत बस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

    काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको बताउनुभएको छ । उहाँले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको बताउनुभयो ।आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन...