काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी सैद्धान्तिक र वैचारिक रुपमा एकै ठाउमा रहेकाले फरक फरक दल बनाउनु जरुरी नभएको बताउनुभएको छ । उहाँले राजनीतिक स्थिरता र सम्बृद्धिका लागि तीनवटै पार्टी एक ठाउमा आउनुको विकल्प नभएको पनि बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र र सं...
समाचार
-
-
भूमिगत पानीको पुनर्भरणमा सहयोग गर्ने बिरुवाहरु रोपौं : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूमिगत पानीको पुनर्भरणमा सहयोग गर्ने बिरुवाहरु रोप्न आग्रह गर्नुभएको छ । विश्व पानी दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भूमिगत जलस्रोतको अतिदोहन र शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर ...
-
समाजवादी जनता पार्टी एमालेमा समाहित
काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । मंगलबार आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गर्नुभयो । सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको र अहिले आफ्नै घर फर्किएको अ...
-
तदर्थ समिति गठनको माग गर्दै कांग्रेस कार्यालयमा नेविसंघको अनशन
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघले अनशन सुरू गरेका छन्। नेविसंघ नेतृत्वविहीन भएको लामो समय भइसकेको छ।नेविसंघ अध्यक्ष राजिब ढुंगाना कांग्रेस १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनको पद स्वतस् रिक्त भएको थियो। नेविसंघलगायत कांग्रेसका ५ भातृ संस्थाका प्रमुखहरू कांग्रेस केन...
-
पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर
काठमाडौं । अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालय तनहुँका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार मुलुकी अपराध संहिता २०७४ क...
-
सरकारमा सहभागिताबारे प्रधानमन्त्रीसँग छलफल जारी छ : ठाकुर
जनकपुर । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताउनुभएको छ । मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीभित्र भने निर्णय नभएको बताउनुभयो । वर्तमान सरकारल...
-
म ओलीको इनर्जी देखेर एमालेमा आएको हुँ : अभिनेत्री करिश्मा
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्नुभएको छ। काठमाडौंमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत गर्नुभएको हो । अभिनेत्री करिश्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गर्नुभएको हो । एमाले प्रवेश ग...
-
आफैँले शिलान्यास गरेको पुल अलपत्र परेको पत्र प्रधानमन्त्री देउवाको हातमा
खोटाङ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ भदौ २०७४ मा खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट तथा भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित पुल शिलान्यास गरेका थिए ।सत्ता आरोह अवरोहका क्रममा देउवा घुमिफिरी अहिले पनि सोही हैसियतमा छन् । तर, उनले शिलान्यास गरेको दुवै पक्की पुल अलपत्र अवस्थामा छन् । देउवाले श...
-
साढे २ करोड ठगी गरेको आरोपमा एक पक्राउ
काठमाडौं । काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ बस्ने ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । प्रहरीले श्रेष्ठलाई सोमबार काठमाडौं महानगरपालिका–१६ बालाजुबाट पक्राउ गरको हो...
-
रुसले हवाई उपस्थिति वृद्धि गर्यो : युक्रेनी सेना
एजेन्सी । रुसी सेनाले पछिल्लो २४ घन्टामा युक्रेनको हवाई क्षेत्रमा आफ्नो हवाई उपस्थिति बढाएको युक्रेनको सेनाले जनाएको छ । ‘धेरै मानवरहित हवाई सवारी साधनहरूको प्रयोगको अतिरिक्त शत्रुले बमवर्षक, आक्रमण र लडाकु विमान, क्रुज मिसाइलहरू र ब्यालिस्टिक मिसाइलहरू विभिन्न दिशाहरूमा प्रयोग गर्छन’, युक्रेनको वायुसेना कमाण्डले एक वि...