काठमाडौं। देशभरका अधिकांश स्थानीय तह (महानगपालिका, नगरपालिका, उपमहानगरपालिका र गाउँपालिका)का वेबसाइट साइबर आक्रमणकारीको निसानामा परेका छन् । कर्मचारीहरूमा सूचना प्रविधिको सचेतना नहुँदा वेबसाइटहरू ह्याकरको सिकार भएकाे विज्ञहरूले बताएका छन् । देशभरका केही पालिकाको वेबसाइट डाउन हुँदा स्थानीय तहहरूले प्रकाशित गर्ने सूच...
समाचार
-
-
मान्छे खुवाएर बाघ पाल्न सकिँदैन: प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताउनुभएको छ। वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जति भन्यो त्यति बाई बढाउने भन्ने हुँदैन, हाम्रो वनको क्षमताअनुसार जानुपर्छ। मान्छे खुवाएर बाई पाल्न स...
-
ट्रिपर दुर्घटनामा दुई भारतीय नागरिकको मृत्यु
बेनी । म्याग्दीमा ट्रिपर दुर्घटना हुँदा दुई नागरिकको मृत्यु भएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–३,पिप्ले स्थित निर्माणाधीन ४० मेगावाट राहुघाट हाइड्रो पावरको अ–डिट ३बाट अ–डिट २ तर्फ जाने क्रममा डिपि २ ए ७५६८ नम्बरको ट्रिपर अ–डिट२ स्थित घुम्ती नजिकै वडा नम्बर ४ स्थित सडकबाट दुर्घटना हुँदा भारतको उत्तर प्रदेश बखरिया घर ...
-
धवलागिरी गाउँपालिकाको २३ औं गाउँसभाबाट थप ४ करोड २१ लाख बजेट विनियोजन
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाको बुधवार सम्पन्न २३ औँ गाउँसभाले ४ करोड २१ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजना र प्रशासनिक खर्चका लागि विनियोजन गरेको हो । गाउँपालिकाको आवश्यक योजनालाई प्राथमिकता दिएर विनियोजित बजेटमा जिल्लाकै बिकट गाउँ गूर्जा जोड्ने सडक र निर...
-
न्यू धौलागिरि सहकारीको २५ औं वार्षिक साधारणसभा (तस्बिरहरु)
बेनी ।न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधवार २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५६ सालमा स्थापना भएको सहकारीमा गत वर्षसम्म शेयर पुँजी आठ करोड ३९ लाख ८८ हजार पाँचसय रुपैयाँ र लगानी ६० करोड ८९ लाख ३९ हजार एकसय ७९ रुपैयाँ रहेको छ । साधारणसभाको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी ...
-
म्याग्दी सहकारीको १७औं वार्षिक साधारणसभा
बेनी । राजधानी काठमाडौंको गोंगबुचोक स्थित कार्यालय रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि. को १७औं वार्षिक साधारणसभा संस्थापक अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य माननीय खमबहादुर गर्बुजाको प्रमुख आतिथ्यमा आज सम्पन्न भएको छ । आज भन्दा १८ वर्ष पहिला काठमाडौंमा स्थापित म्याग्देलीहरुको पहिलो वित्तिय संस्था यस म्याग्दी सहका...
-
एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो, विन्दा पाण्डे र उषाकिरण तिम्सेना ६ महिना जिम्मेवारीविहीन
काठमाडौं । नेकपा एमालेले पार्टीका तीन जनालाई कारबाही गर्ने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिना पार्टीको जिम्मेवारीबाट हटाएको छ भने पूर्व उपाध्यक्ष भीम रावललाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानका...
-
आज ‘क्रिसमस डे’ मनाइँदै
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको ने...
-
राप्रपाले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै देशभरका सातवटै प्रदेशका साथै अन्य...
-
संविधान संशोधनका विषय पहिल्याउन संयन्त्र बनाउँदै दलहरू
काठमाडौं । प्रमुख राजनीतिक दलहरू संविधान संशोधनको बहसमा केन्द्रित हुन खोजेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले गत १७ असार मध्यराति नयाँ सत्ता गठबन्धन बनाउँदा संविधान संशोधनलाई मुख्य आधार बनाएका थिए । तर, पाँच महिनासम्म उक्त सहमतिले ठोस आकार लिन सकेको छैन । तथापि, मुख्य राजनीतिक दलहरू आन्तरिक रूपमा संशोधनका विषय ...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 1840
- Next Page »


























