• पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति

    रुकुम पश्चिम । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२, स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढ...

  • बागलुङमा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु , एक जना गम्भीर घाइते

    बागलुङ  ।मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको गलकोट नगरपालिका–२ ,भुङ्खानीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गलकोट तर्फ जाँदै शुत्रबार विहान करिब आठ बजेको समयमा रा १ झ २०० नम्बर को बोलेरो जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । मृत्यु र घाइते हुने कसैको...

  • प्रजातान्त्रिक आन्दोलनमा योगदान दिएका म्याग्दीका बरुवाललाई वीपी स्मृति पुस्तकालद्धारा नगद सहित सम्मान

    पोखरा ।प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनुभएका नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका समिति म्याग्दीका सभापती कृष्णप्रसाद बरुवाल पोखरामा सम्मानित हुनुभएको छ । बुधबार वी.पी. स्मृति पुस्तकालय गण्डकी प्रदेशले अन्नपूर्ण गाउँपालिका–६ ,घारका बरुवाललाई काग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प...

  • अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन शी लिड्स आइकनको टप २७ मा छनौट

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगिताको उत्कृष्ट २७ भित्र पर्नुभएको छ ।शी लिड्स आइकन नाम दिइएको आइकनमा देशभरका पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिमहरु सर्टलिस्टमा गण्डकी प्रदेशबाट ४ जनामा म्याग्दीबाट एक्लो प्रतिस...

  • अन्नपूर्ण गाउँपालिकामा घरमै प्रसूति हुनेको संख्या शून्य

    बेनी। संविधानले नै महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी अधिकार उल्लेख गरेको भए पनि दूरदरारमा रहेका महिलाहरूले भने यसको प्रत्यक्ष लाभ लिन सकेका छैनन्। गर्भवतीले स्वास्थ्य संस्थामै आएर चार पटक गर्भ जाँच गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।भौगोलिक विकटता र स्वास्थ्य संस्थाको पहुँच सरल रूपमा हुन नसक्दा स्वास्थ...

  • मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

    म्याग्दी ।१९ वर्षिया मिना परियारको हत्या मुद्धाका सबै प्रतिबादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्या मुद्दाका सबै पाँचै जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक बहसपछि उनीह...

  • म्याग्दीकी कृष्टिना पुनलाई मिस मगरको ताज

    पोखरा । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को उपाधि म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् ।एसटी क्रियशनको आयोजनामा भएको ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ताज पहिरिइन् । यस्तै नगद रु १ लाख, ट्रफि तथा आकर्षक गिफ्ट ह्याम्...

  • बावियाचौरमा दोस्रो म्याग्दी भलिबल कप प्रतियोगिता हुँदै

    बेनी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा दोस्रो प्रथम म्याग्दी भलिबल कप प्रतियोगिता हुने भएको छ । सोमबार जिल्ला भलिबल संघमा आयोजित कार्यक्रममा मंसिर २६ देखी ३० गते सम्म हुने प्रतियोगिताको आयोजना गरिने भएको हो ।भलिबल प्रतियोगिता सम्पन्न गर्नका लागि मंगला मावि र डनिङ आवसीय मावि सह–आयोजक रहेको संघका महासचि...

  • कार्यसम्पादनमा अन्नपूर्णको नारच्याङ र भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी उत्कृष्ट

    पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरु मार्फत आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालित कार्यक्रमहरुको समिक्षा गरिएको छ ।पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार सञ्चालन भएको समिक्षा कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य शाखा, स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई हरु मार्फत प...

  • मोना फ्रान्सको अध्यक्षमा गौचन

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना फ्रान्सको अध्यक्षमा ओम गौचन चयन हुनुभएको छ । स्टालिङगार्डमा सम्पन्न तेस्रो अधिवेशनबाट २०२४–२०२६ कार्यकालको लागि गौचनको अध्यक्षतामा १५ सदस्यिय सर्वसम्मत रुपमा कार्यसमिती गठन भएको छ। उपाध्यक्षमा दिल कुमार पुन (गर्बुजा ),मन बहादुर सेन्चुरी,महासचिवमा महेन्द्र बोहोरा, सचिव बिकास केसी,...