• म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

    म्याग्दी, १५ फागुन । यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला सदरमुकाम बेनीमा शुक्रबार आयोजित निर्वाचन र आमसञ्चार विषयक अन्तक्र्रिया कार्यक्रममा निर्वाचनसँग सम्बन्धित प्राविधिक, प्रशासनिक तथा सुरक्षा व्यवस्थापनका अधिकांश काम सम्पन्न भ...

  • प्रहरी चौकी भवन बनाउन जग्गा दान

    बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, राखु भगवतिमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयबासीले निशूल्क जग्गा उपलब्ध गराएका छन् ।भगवतिका राज गिरीले तीन रोपनी जग्गा मंगलबार राखु भगवति प्रहरी चौकीलाई उपलब्ध गराउनुभएको हो ।सरकारी दररेट अनुसार करिब १४ लाख रुपैयाँ मूल्य कायम भएको जग्गा स्थानीय बजारभाउमा बढी पर्ने जिल्ला ...

  • म्याग्दीमा नयाँ कुष्ठरोगीको पहिचान, सामाजिक डरले अझै पनि रोग लुकाउने प्रवृत्ति

    बेनी, ११ माघ । म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ मा एक जना नयाँ कुष्ठरोगीको पहिचान भएको छ । औषधि सेवनबाट पूर्ण रूपमा निको हुने भए पनि समाजमा रहेको डर, विभेद र लाञ्छनाका कारण कुष्ठरोगी खुल्न नसकेको प्रदेश सनस्थ्य कार्यलय म्याग्दीले जनाएको छ । आइतबार ७३औँ कुष्ठरोग दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय म्याग...

  • धवलागिरी गाउँपालिकाको झिनडाँडामा धारिलो हतियार प्रहार गरी युवतीको हत्या

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,झिनडाँडामा गएराती एक युवतीको हत्या भएको छ । २० वर्षीया पुनमायाँ बिकको घरेलु हतियार प्रयोग गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरी निरीक्षक सागर तिमिल्सीनाले शौचालय गएको अवस्थामा आक्रमणमा परेकी बिकको बेनी अस्पतालमा उपचारका लागी ल्याउँदा चिकित्सकले मृत घ...

  • जेन–जेड आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक थुनुवा म्याग्दीमा पक्राउ

    बेनी । जेन–जेड आन्दोलनको क्रममा कास्की कारागार टोडफोड गरेर फरार भएका मध्ये एक थुनुवा म्याग्दीमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक सागर पौडेलका अनुसार ,२४ भदौमा कास्की कारागारबाट फरार भएका धवलागिरी गाउँपालिका–५,मल्कबाङका कर्तव्य ज्यान मुद्धाका थुनुवा ४७ वर्षिय हिराबहादुर ...

  • जापानमा चक्कु प्रहारबाट म्याग्दीका एक युवाको मृत्यु

    जापान । जापानमा चक्कु प्रहारबाट एक म्याग्दीली युवकको हत्या भएको छ । म्याग्दी जिल्ला घर भई पोखराका २१ वर्षीय  बादल छन्त्यालको चक्कु प्रहारबाट हत्या भएको हो । जापानको चिवा प्रिफेक्चरस्थित नराशिनो सिटीमा आफ्नै प्रेमीकाले चक्कु प्रहार गरि  छन्त्यालको हत्या गरेको बताइएको छ । हत्या आरोपमा बादलकी प्रेमिका भनिएकी  जापानी अन...

  • मन्त्रिपरिषद् विस्तार : कुलमान घिसिङ ,ओमप्रकाश अर्याल र रामेश्वर खनाल मन्त्री बन्दै

    काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुङ्गो लगाउनुभएको जनाइएको छ । उहाँले कार्यभार सम्हालेकै दिन प्रमुख तीनवटा मन्त्रालय सम्हाल्ने मन्त्रीहरूका नाम टुङ्गो लगाउनुभएको प्रधानमन्त्री निकट उच्च स्रोतलाई उदृत गर्दै बिबिसीले समाचार लेखेको छ । सिफारिसमा परेका तीन...

  • निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध प्रहरीमा जाहेरी

    काठमाडौं । जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ । पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार ...

  • म्याग्दी कारागारबाट कैदी भगाउने पाँच अभियुक्त पक्राउ

    बेनी । म्याग्दी कारागारबाट कैदी भगाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ खबरामा रहेको जिल्ला कारागारमा विभिन्न मुद्दामा अदालतले तोकेको कैद सजाय भुक्तान गरिरहेका थुनुवा र कैदी भगाउन सहयोग पु¥याएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पाँच जनालाई कारागार ऐन २०७९ ...

  • म्याग्दी कारागारका कैदीबन्दी भागे , कर्फ्यु आदेश जारी

    बेनी । म्याग्दी कारागारमा रहेका ८८ जना मध्ये ६६ जना कैदीबन्दी आज बिहान फरार भएका छन् । बिरामी र हिड्न नसक्ने १२ जना कागारामै थिए । चार जनालाई सुरक्षाकर्मीले भाग्ने क्रममा नियन्त्रणमा लिएका थिए । भने ६ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरिएको छ । हुलदंगा गर्दै कागारारमा पसेको समूहले बिहान सात बजेतिर कैदीबन्दी भगाएका हुन्...