• गत वैशाख १६ देखि जारी निषेधाज्ञाका क्रममा बलात्कारका ७३ घटना

    काठमाडौँ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) का अनुसार गत वैशाख १६ देखि जारी निषेधाज्ञाका क्रममा बलात्कारका ७३ घटना प्रकाशमा आएका छन् । ओरेकले गत वैशाख १६ देखि जेठ मसान्तसम्मको अवधिमा ती घटना प्रकाशमा आएको जनाएको हो । ओरेकका अनुसार यो अवधिमा ३७१ महिला तथा बालबालिकामाथि विभिन्न प्रकारका हिंसा भएका छन् । तीमध्ये बलात्...

  • बाख्रा चराउन निस्केकी ९ बर्षीया बालिकाको विभत्स हत्या

    सप्तरी । सप्तरीमा नौ वर्षीया बालिकाको विभत्स हत्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी हत्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिनुभयो । परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् । सामान्...

  • ताप्लेजुङमा असार १४ गतेसम्म निषेधाज्ञा थप

    ताप्लेजुङ । निषेधाज्ञाका सर्तहरु पहिले भन्दा झन् खुकुलो बनाउँदै ताप्लेजुङमा १४ असार सम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ। यसअघि स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर ६ बजे देखि १२ बज सम्म खुल्दै आएका खाद्यान्न सहितका बजार पसल बिहान ६ बजे देखि दिउँसो १ बजे सम्म खुल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्ड...

  • ७ लाख नगद र १८ किलो गाँजासहित ६ जना पक्राउ

    मोरङ । लागुऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद ७ लाख १६ हजार ६ सय, भारतीय नगद २ हजारलगायत विभिन्न कम्पनीको मोबाइल थान–६ फेला पारी बरामद गरेको छ । प्रहरीले थ...

  • भारतमा ८१ दिनपछि सबैभन्दा कम कोरोना संक्रमित

    नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो संख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रा...

  • चीनले आफ्ना नागरिकलाई लगायो १ अर्ब डोज खोप

    एजेन्सी । चीनले कोरोनाभाइरसविरूद्ध आफ्ना नागरिकलाई १ अर्बभन्दा बढी डोज खोप लगाइएको जनाएको छ। चिनियाँ स्वास्थ्य मन्त्रालयले शनिबारसम्म १ अर्ब बढी डोज खोप लगाएको जानकारी दिएको हो । १ अर्ब ४१ करोड जनसंख्या भएको चीनले गत डिसेम्बरदेखि आफ्नै देशमा उत्पादित खोप लगाउन सुरू गरेको थियो। संसारभरि अहिलेसम्म २ अर्ब ५० करोड डोज क...

  • तीन दिनदेखि उठेन काठमाडौंको फोहोर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले घरका फोहोर केही दिन घरमै व्यवस्थापन गर्न महानगरवासीलाई अनुरोध गरेको छ । लगातारको झरीका कारण नुवाकोटस्थित सिसडोल पुग्ने बाटो अवरुद्ध भएकाले तीन दिनयता काठमाडौंका सडकबाट फोहोर उठाउन नसकिएको भन्दै महानगरले यस्तो अनुरोध गरेको हो । महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलले बाटो ब...

  • पत्रकार महासंघले भोलिदेखि सञ्चार गृह अनुगमन गर्ने

    काठमाडौँ । सञ्चार गृहहरूले श्रमजीवि पत्रकारलाई कामबाट हटाउने र पारिश्रमिक नदिने गुनासा आएको नेपाल पत्रकार महासंघले बताएको छ। कोरोना संक्रमणका कारण उत्पन्न कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने पनि महासंघको भनाइ छ। ‘कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ...

  • तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटी पक्राउ

    काठमाडौँ । संचारकर्मी रुपा सुनारलाई तल्लो जातको भन्दै कोठा भाडामा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–११ बबरमहलकी सरस्वती प्रधानलाई आज महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो। घरबेटी प्रधानविरुद्ध संचारकर...

  • पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार अहिले अक्सिजन सपोर्टबिना नै उपचार भइरहेको छ । “अक्सिजन सपोर्ट हटाइएको छ,” उहाँले भन्नुभयो, “नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ ।” चिकित्सकको भनाइ उद्धृत गर्दै भट्टराई...