धनगढी । डडेल्धुरामा एक युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट प्रहरीका दुई वटा टोली परिचालन गरेको छ । शनिबार परशुराम नगरपालिका-८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएको घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट ...
सुरक्षा
-
-
बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली
बाँके । कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले...
-
करेन्ट लागेर एक मिस्त्रीको मृत्यु
सप्तरी । रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ । ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताउनुभयो । उहाँका दाजु सुरेन्द्र लौगी घाइते हुनुभएको छ । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पत...
-
महाकाली नदीले कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा
कञ्चनपुर । महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् । गएराति २ः४५ बजे नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कुतियाकभरबाट उद्धार सामग्रीसहित सशस्त्र प...
-
रौतहटमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट
रौतहट । रौतहटमा बोक्सीको आरोपमा एक एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५ वर्षीया श्रीपती देवीलाई उनकै छिमेकी संदिप महरा सहितको समुहले आक्रमण गरेका हुन् । शनिबार बिहान आफ्नो घरबाट शिवनगर स्थित शिव मन्दिर जानेक्रममा बाटोमा संदिप र उनका साथमा रहेका केही अन्...
-
जगदम्बा स्टिल उद्योगमा आगलागी , दुई भारतीय मजदूरको मृत्यु
काठमाडौं । सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा हिजो बेलुकी साढे सात बजे आगलागी भएको छ । आगलागीमा परी दुई भारतीय मजदूरको मृत्यू भएको छ । उक्त आगजनीमा अन्य चार मजदूर घाइते भएका छन् । मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहारकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् । ...
-
चिनियाँले पानी तर्काउन थालेपछि नेपालमा खतरा कम हुँदै
दोलखा । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन थालेका छन् । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि पानी तकर्नउन थालिएको जनाइएको छ । दोलखाको बिगु गाउँपालिका–१ लप्चीको सिमानामा पर्ने स्थानमा यसबारे प्रहरी...
-
ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो
एजेन्सी । ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । यो आँकडा विश्वकै दोस्रो हो । सुस्त खोप अभियान र जाडो मौसमको सुरुवातसँगै स्थिति अझै खराब हुनसक्ने विज्ञहरुले चेतावनी दिएका छन् । राष्ट्रपति जार बोल्सोनारोले सामाजिक दुरीजस्ता नियमहरु पालना गराउन चासो नदिँदा संक्रमण तीव्र गतिमा फैलिरहेको छ । फियोक्...
-
कोरोना संक्रमणका कारण पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन
सुर्खेत । नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो । कोरोना संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना हुनुभएको थियो । विष्टको स्वास्थ्यम...
-
देशभर थप २४०१ जनामा कोरोना संक्रमण , ३४ को मृत्यु
पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १० आरटी पिसिआर र ४ हजार ६ सय ८६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ४ सय १ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म देशभर संक्रमितको संख्या पिसिआर परीक्षण गरिएकामध्ये ६ लाख १९ हजार ६ सय ३...