तनहुँ । तनहुँ शुक्लागण्डकी–९ ढोरबाराही मन्दिर आसपास क्षेत्रमा सोमबार साँझ असिनापानीसँगै आएको हावाहुरीले घरको छानो उडाइदिएपछि करिब एक दर्जन घरमा क्षति पुगेको छ । स्थानीयवासी विष्णु लम्साल, हरिबहादुर महत, कृष्ण थापा, खेमबहादुर सुनार, शिवराज बराल, लालु लम्साल, चित्रबहादुर बानियाँको घरको छानो उडाएपछि बिचल्लीमा परेका छन् । ...
सुरक्षा
-
-
भारतीय रसायन कारखानामा आगलागी हुदाँ कम्तीमा १८ जनाको मृत्यु
पुने । पश्चिम भारतको पुनेनजिकै एउटा पानी प्रशोधन गर्न प्रयोग गरिने क्लोरिन डाइअक्साइड (रसायन) उत्पादन गर्ने कारखानामा आगलागी हुँदा १५ महिलासहित कम्तीमा १८ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । आगलागी सुरु हुँदा उक्त कारखानाभित्र ३७ जना कर्मचारी रहेका बताइएको छ । कारखानाबाट सोमबार अपरान्ह् धुवाँको मुस्लो निस्क...
-
स्याङजामा करेन्त लागेर एक युवकको मृत्यु
स्याङजा । स्याङजाको चापाकोट नगरपालिका–१० र १ जोड्ने निर्माणाधीन पुलमा काम गर्ने दाङको राप्ती गाउँपालिका–५ घर भएका २० वर्षीय शशीधर थापाको करेन्ट लागेर मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको तारबाट अचानक करेन्ट लाग्दा घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अनलाइनखबरबाट...
-
कास्कीमा करेन्ट लागेर आठ वर्षीय बालकको मृत्यु
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० होदुमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय शेरबहादुर विकका आठ वर्षीय छोरा युवराज विकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो । आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा करेन्ट लागेर बेहोस भएका बालकको उपचारको लागि पोखरातर्फ लैजा...
-
खाली अक्सिजन सिलिन्डर तत्काल भर्न मन्त्रालयको अनुरोध
काठमाडौँ । सरकारले कोरोनाभाइरस (कोभिड—१९)को संक्रमण दर केही कम भएको जस्तो देखिएपनि जोखिम कायम रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न तथा अक्सिजन सिलिण्डरहरु भर्न ट्यांकरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै अक्सि...
-
पाँचथरमा पिकअप दुर्घटना हुदाँ २ जनाको मृत्यु
पाँचथर । मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ–६ टाहारीमा पिकअप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी छन् । थेचम्बुका लागि खाद्य सामग्री लिएर जाँदै गरेको पिकअप हिलिहाङ–६ टाहारी नजिकै अनियन्त्रित भई आज बिहान पल्टिएको जिल्ला प्रहरी कार्यालयका स...
-
एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एकजना पक्राउ
काठमाडौं । उदयपुरमा नबिल बैंकको एटिएम तोडफोड गर्दागर्दै एकजना पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा त्रियुगा नगरपालिका–३ बस्ने भारत, भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भएका १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्या...
-
मोरङको बेलबारीमा चट्याङ लागेर एक जनाको मृत्यु
मोरङ । मोरङको बेलबारी नगरपालिका-५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ। सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा चट्याङ पर्दा चौधरी बेहोस भएका थिए । उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। सेतोपट...
-
क्यानडामा सुनियोजित ट्रक हमलामा एक परिवारका चार सदस्यको हत्या
एजेन्सी । क्यानडामा सुनियोजित ट्रक हमलामा एक मुस्लिम परिवारका चार जना सदस्यको आइतबार हत्या गरिएको प्रहरीले बताएको छ । ओन्टारियो प्रान्तको लण्डन सहरमा उक्त हमलामा बाँचेका परिवारका एक मात्र सदस्य ९ वर्षीय बालकको अवस्था गम्भीर रहेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घटनामा २० वर्षीय युवकलाई पक्रा...
-
जर्मनीद्धारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण
धनगढी । जर्मनीले नेपाल सरकारलाई भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शफरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । परराष्ट्र मन्त्रालयका अनुसार जर्मनीले ६२ वटा भेन्टिलेटर, ५० हजार भन्...